आजको हङकङ कोरोना केस संख्या १३
२५ फेब्रुअरी २०२१ हङकङ ।क्रान्ति सुब्बा ।
हङकङ स्वास्थ बिभागले आज बिहीबारको दिन १३ वटा कोरोना केस थपिएको जानकारी दिएकोछ। हङकङमा कुल कोरोना संक्रमित संख्या १०, ९२६ पुगेको छ।
आज देखा परेका नयाँ केस अन्तर्गत १ आयातित ,३ जना अज्ञात स्रोतबाट आएका स्थानीय र बाकी ९ जना पुर्व केससंग संबंधित स्थानीय केस रहेकाछ्न।
अज्ञात स्रोतबाट आएका केसमा एक जना ३४ वर्षका सेल्स पर्सन जसलाई गत शुक्रबार ज्वरो आए...