हङकङमा मानवअधिकारको अवस्था खस्कदो : एम्नेस्टी इन्टरनेसनल हङकङ
२१ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा ।
एम्नेस्टी इन्टरनेसनल हङकङको रिपोर्ट अनुसार गत वर्ष लागू भएको राष्ट्रिय सुरक्षा ऐनका कारण हङकङले उपभोग गर्दै आएको मानवअधिकार र स्वतन्त्रतामा ह्रास आएकोछ।
मार्च ६ तारीख बुधबार प्रकाशित आफ्नो रिपोर्टमा यसो भनिएकोछ - "वाक स्वतन्त्रता , शान्तिपूर्णढंगले जनसभा गर्ने स्वतन्त्रता लगायतका अन्य मानवअधिकारहरु यो २०२० सालमा धेरै हदसम्म हनन भएकोछ।"
...