अपील:नेपालमा अलपत्र परेका हङकङबासी नेपालीहरुको उद्वार गरियोस
विविध कारणले नेपाल गएका हङकङका बासिन्दा नेपालीहरु हङकङ फर्किन चाहेर पनि सकिरहेका छैनन।हङकङ सरकारले अगस्ट ९ तारिखबाट लागू हुनेगरी उच्च जोखिमपूर्ण क्षेत्र मध्येको एउटा देश नेपालमा रहेका हङकङ रेसिडेन्टलाइ यदि हङकङ वा मुल भुभाग चीनमा वा विश्व स्वास्थ्य संगठनले तोकेको केहि देशमा पुर्ण मात्रा खोप लगाएकोलाइ मात्र हङकङ प्रवेश गर्ने अनुमति दिएकोछ। हङकङ सरकारले आफ्नो नागरिकलाई उद्वार गर्ने यस्तो विभेदक...