हङकङमा कोभिड केस घटदो क्रममा :२,४९२ जना संक्रमित, मृत्यु हुने ८६ जना
क्रान्ति सुब्बा
अप्रिल ८ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: २,४९२.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १,२२७.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १,२६५.पाँचौ लहरबाट संक्रमित संख्या : १,१७३,०९६
.आयातित केस संख्या : ८ जना.आयातित केसहरु सिंगापुर ,साउथ कोरिया, आयरल्यान्ड, जर्मनी आएका हुन।.हस्पिटल अथोरिटिले पुष्ठि गरेको केस संख्या: २०५.डिपार्टमे...