आज हङकङमा ११२ जना कोभिड-१९ केस,एक जनाको मृत्यु
४ डिसेम्बर २०२० हङकङ ।क्रान्ति सुब्बा
हङकङमा आज कोरोना संक्रमण पुष्टि भएको ११२ केस मध्ये १२ जना आयातित ,६४ जना पहिलाको केससंग संबंधित र ३६ जना अपुष्ट स्रोतबाट आएका स्थानीय केस रहेकाछ्न।
पहिलाको केससंग जोडिएका ६४ मध्येमा ९जना कामदार र एक जना पारिवारिक सदस्य फङ शु चुन डे एक्टिभिटी सेन्टरबाट रहेकाछ्न।यस सेन्टरबाट संक्रमित संख्या ४३जना रेसिडेन्ट, ११जना कामदार र १ जना पारिवारिक सदस्य रहेका छ्न।...