साताको तीन कविता – कवि राजकुमार सुब्बा
फुल जस्तै कोमल यी कविताहरु प्रेम र अनुरागले भरिपुर्ण छ । कवितालाई सहिष्णुता र समर्पणले ओतप्रोत भएर लेख्नु सबै कविको बसको कुरो होइन । कवि राजकुमार सुब्बा आफनो लेखनमा लिम्बु मिथलाई उठान गर्दै सुन्दर कविता लेख्न सक्ने शक्तीशाली कवि हुन् । उनको हालसम्म कविता , गजल गरि चार कृतिहरु प्रकाशित भएका छन् । प्रस्तुत छ साताको तीन कविता ।
अनुभूतिको कुईनेटाहरु उक्लीदै
जसरी -
प्रत्येक बर्ष तमोरमा बगिरहने पानीको...