स्वतन्त्रता भर्सेज स्वच्छन्दता
“लोग्नेसँग यसरी बोल्दैनन् । तरिका हुन्छ लोग्नेसँग बोल्ने । सोध्ने पनि तरिका हुन्छ ।” उम्लिएको रगत उत्रिएको थियो अनुहारभरि ।
“लोग्ने साथी हो । लोग्ने परिवार हो । लोग्ने सहयात्री हो । तिमी मेरो लोग्ने मात्रै कहिलेदेखि भयौ ? तिमीसँग कुरा गर्न पनि तरिका खोज्नुपर्ने मैले ?”
“हो, केही सम्बन्धका कुरा गर्ने शैली निश्चित हुन्छन् । त्यो दायरा ननाघेकै राम्रो ।”
“तिमी मेरो लोग्ने, मैले तिमीसँग नसोधेर कोसँग सो...