समग्रमा हेर्दा जनजाती महिलाले स्वतन्त्रता र अधिकारका साथ बाँच्न पाएको छन –देउराली चाम्लिङ्ग
स्रष्टा,संचारकर्मी र पछिल्लो समय उहाँसग गासिएर आउने उपमा सगरमाथा आरोही हो । खासगरि प्रकृतिसँग नजिक रहन चाहाने देउराली चाम्लिङ्गसँग सगरमाथा चढ्दाको अनुभव र नेपाली समाजमा महिलामुक्ती र चुनौतीहरु के के छन् भन्ने बिषयमा केन्द्रित रहेर हङकङ खबरले गरेको कुराकानी ।
सगरमाथा चढेरै छाडनुभयो,के कस्तो चुनौतीहरु आए उसबेलाको अनुभब बताइदिनुहोस न ?
विश्वको सर्वोच्च शिखर चोमोलुङ्मा अर्थात सगरमाथाको शिर चुम्ने सौ...