हङकङको एउटा बन्द कोठामा २१ दिन
अबि चन्द्र इङनाम
परिवार अथवा श्रीमती, छोराछोरी उतै छन। अनि साथीभाई इष्ट मित्र पनि धेरै उतै छन । सुखसुबिधा ,पेशा ,जागिर, ब्यापार ,ब्यवसाय उतै छन। तर पनि आफनो मातृभूमि छाडेर बिदेश यात्राको कुरा उठेपछि कता कता मनमा खिन्नताको आत्मानुभूति हुने गर्दछ । यो सबैलाई हुने अनुभूति होकि मलाई मात्र ? आफैलाई अनुत्तरित प्रश्न गर्छु ।
देख्छु सबै खुसीसाथ आफनो गन्तव्यतर्फ प्रस्थान गरि रहेको ।...