प्रेमदेखि जेलसम्म -कथा

प्रेमदेखि जेलसम्म -कथा
रुमु न्यौपाने- भर्खरै सकिएको तिहारले खल्लो महसुस गराईरहेको छ । सबै कुरा त्यस्तै त हुन्छन जब आउँछन हर्ष र उमंगका साथ आउँछन अनि जब जान्छन सबैलाई खिन्न बनाएर जान्छन । सधैंभरी आफूसंगै रहिरहने कुरा के होला र ? संगै मर्ने संगै जिउने कसम खाएर अग्नीलाई साक्षी राखेर विवाह गरेको श्रीमान त आफूभन्दा धेरै टाढा छन भने अरु आफ्नो समिपमा रहुन भन्ने अपेक्षा कसरी गर्न सक्छु र म ? बाबा र ममिको हार्दिक अनुरोधमा मैले...

साताको तीन कविता – कवि रोशन परियार

साताको तीन कविता – कवि रोशन परियार
धनकुटा जिल्ला ,पाख्रीबास स्थायी घर भएका कवि रोशन परियार कविताको यात्रामा निकै परसम्म हिडन सक्ने कवि हुन । जीवनका गम्भीर अनुभव र अनुभूतिहरुलाई सरल शान्तरुपमा कवितामा राख्न सक्नु उनको कविताको बिशेषता हो । शान्त समुन्द्र जस्तो उनको कविताले बोकेको अनुभूतिहरु कुनै गहिरो महासागर भन्दा कम छैन । प्रस्तुत छ साताको तीन कविता । नबिर्स बाँध्छौ भने मेरो यात्रा बाँध थुन्छौ भने मेरो दृष्टि थुन भाँच्छौ भने मेरो...

तिमी तारे भिर,पवित्र सुब्बा र बल्झिएको स्मृति

तिमी तारे भिर,पवित्र सुब्बा र बल्झिएको स्मृति
शशि थापा सुब्बा साथीहरू बीच सबै भन्दा मिलनसार थिइन ऊनी । सोझी स्वाभावकि ऊनी रिसाएको पनि अरूले थाहा पाउदैन थियो । रिसाएको बेला अनुहारको रंग मात्र हल्का परिवर्तन  हुन्थ्यो । कहिलेकाहीँ  कुनै कुरोमा साच्चै रिसाइन कि भनेर म  डराएर ऊनी तिर  हेर्थें।  तर फेरी मुसुक्कै मुस्कुराएर अनुहारको रंग उज्यालो बनाउथिन । एक दिन हामी म,तारा, अमृता दिदि र ऊनी  सिनेमा हेर्न जाँदै थियौं...

महिला लेखकले घर र लेखन दुबै एकसाथ अगाडि बढाइरहेछन तर पुरुष लेखकबाट यो सम्भव छैन-लक्ष्मी उप्रेती

महिला लेखकले घर र लेखन दुबै  एकसाथ अगाडि बढाइरहेछन तर पुरुष लेखकबाट यो सम्भव छैन-लक्ष्मी उप्रेती
तप्लेजुङ जिल्ला हाङपाङ २०१५ सालमा जन्मिएकी साहित्यकार लक्ष्मी उप्रेती नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभा सदस्य हुनुहुन्छ । लामो समयदेखि बनिता प्रकाशनको अध्यक्षको रुपमा कृयासिल हालसम्म उनको उनन्चालिस वटा कृति प्रकाशीत छन । बाल साहित्य र महिला मनोविज्ञान उनको लेखनका प्रमुख विषयवस्तु हुन । प्रस्तुत छ हङकङ खबरले यही विषयवस्तुमा केन्द्रीत रहेर गरेको कुराकानी : सन्चै हुनुहुन्छ ? नयाँ के तयारी गर्दै ...

साताको तीन कविता – कवि बियोगी काईला

साताको तीन कविता – कवि बियोगी काईला
पौवासारताप ३ पाँचथर स्थायी घर तर हाल कोरीयामा रहेर कविता लेखनमा सकृय साहित्यीक नाम बियोगी काईला    (महेन्द्रबिक्रम नेम्वाङ ) समकालीन साथीहरुबीच परिचित नाम हो । काईला पचासको दशकदेखि नेपाली साहित्यमा उदाएको रङवाद आन्दोलनसँग आवद्व हुनुहुन्छ । उहाँको हालसम्म 'नीलो सपना'कविता कृति प्रकाशित छ भने कवि दक्षिण कोरीया याक्थुङ लेखक संघको अध्यक्षको रुपमा सकृय हुनुहुन्छ प्रस्तुत छ साताको तीन कविता ब्ल्याक ए...

प्रेम

प्रेम
बालिका बान्तावा फेसबुकमा लामाे चिनजान र माया बसेपछिकाे आज उसंग पहिलाे भेट । हिजो रातभरि निदाउन सकिन । शुरूमा के भनेर बाेल्ने हाेला ? कसरी बाेल्ने हाेला ? फाेटाे जस्तै हाेला कि नहाेला ? कसरी चिन्ने हाेला ? साेच्दा साेच्दै बिहानी सुर्यकाे किरण मेराे काेठा भरि फैलीसकेछ । हतार हतार उठेर नुहाई धुवाई गरि सेताे कुर्ती र निलाे जिन्स पेन्ट लगाएर क्याफेतिर लाग्छु जहाँ हाम्राे भेटने सल्लाह थियाे । लगभग दस प...

साताको तीन कविता- कवि धनकुटे कान्छा

साताको तीन कविता- कवि धनकुटे कान्छा
झापामा बसेर दुई दशक भन्दा लामो समयदेखि कविता लेखीरहेका कवि धनकुटे कान्छा नेपाली कविताको क्षेत्रमा परिचित र स्थापित नाम हो । लाशमाथि एउटा बच्चा, अक्षरहरु आमा र देश, डायस्पोरिक नोस्टाल्जिया , इतिहास निफनेर लगायतका कृतिहरु प्रकाशित भैसकेका छन। उनी दमक प्रज्ञा प्रतिष्ठान कार्यसमिति सदस्य छन । बिभिन्न राष्ट्रिय र क्षेत्रीय सम्मान र पुरस्कारहरुबाट सम्मानित उनका कविताहरुमा मानिसले अनुभुति गरेको संवेदनाहर...

डिप्रेसनबाट पीडित महेश भट्टकि छोरी साहिनको कथा

डिप्रेसनबाट पीडित महेश भट्टकि छोरी साहिनको कथा
रमेश के.सी. साहिन भट्ट प्रसिद्ध भारतीय चलचित्र निर्देशक महेश भट्टकी माइली छोरी हुन । उनी विगत दुई दशक देखि अवषाद अर्थात म्यानिक डिप्रेसनबाट पिडीत छिन । यो प्रचलित मानसिक रोगबाट संसारमा सबै भन्दा धेरै भारतीयहरु पीडित छन । संसारमा प्रतिशतको हिसाबले सबै भन्दा बढी मानसिक रोगबाट आत्महत्या गर्ने पनि भारतीयहरु रहेको विश्व स्वास्थ्य संगठनको रिपोर्टले भन्छ । तिनै मध्ये कि एक साहिन भट्ट हुन । ...

साताको तीन कविता – कवि अप्सरा केसी

साताको तीन कविता – कवि अप्सरा केसी
कानुन संकायमा स्नातक गर्दै गरेकी जाजरकोटकी कवि अप्सरा केसीका कविताहरुले सामाजिक न्याय र समतामूलक समाज निर्माणको परिकल्पना गरेको छ । उनका कविताहरु सामाजिक साँस्कृतिक र धार्मीक जडताहरु बिरुद्ध प्रखर अभिव्यक्ति हुन । नेपाली समाजमा सामाजिक, सांस्कृतिक, राजनैतिक, आर्थिक ब्यवस्थाभित्र आफुले देखेका, भोगेका, महसुस गरेका असन्तुष्टि, बिरोधाभाष, असहमतिहरुलाई कविता मार्फत पोख्ने अप्सरा समकालीन कविहरुमा बिद्रो...

स्वर्गीय किसन राइको अधुरो चित्र

स्वर्गीय किसन राइको अधुरो चित्र
दिपेन्द्र राइ " संसारमा मानिसले छोडने अमिट छाप भनेको उसले गरेको काम नै हो। " एकान्तलाई चिर्दै फोनको घन्टी बज्छ।उठाउछु।  ' कता हो ?'`नमस्ते किसन दाई´`नमस्ते !´`किन र दाई ?´"लु एउटा चित्र कोर्नु परयो।" आज उनको संझनामा केहि लेख्न बस्दा  यो वार्तालाप मानसमा अनायास  आइरहेछ । केहि समय अगाडि जीवन मै पहिलो चोटि  एउटा ठुलो पारिवारिक चित्र (Family Portrait) सुरु गर्दै थिएँ l त्...