समाजवादमा लागेको घाउ
रमेश के.सी.
हिजो सत्य लागेका कुराहरु आज कम सत्य र असत्य लाग्न थालेको छ । बीसौं शताब्दीमा आधा विश्व प्रभाव पारेको समाजवादी चिन्तन पनि आज प्रश्नको घेरामा उभिएको छ ।
एक्काईसौं शताब्दीमा समाजवाद के हो ? के यसले मानव समस्याहरु समाधान गर्न सक्छ ? जस्ता प्रश्नहरु आज चारैतिर उठन थालेको छ । विश्वमै प्रभावशाली मानिएको विचारको आज विस्तारै रङ्ग खुइलिदै गएको छ ।
विशेष गरेर ल्याटीन अमेरिका जहाँ ...