संवैधानिक परिषदमा प्रधानन्यायाधीश रहन नहुने सुझाव
काठमाडौं । न्यायपालिका सुधार सम्बन्धमा सुझाव दिन गठन भएको समितिले संवैधानिक परिषदमा प्रधानन्यायाधीश रहन नहुने सुझाव दिएको छ ।
न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले गरेको समितिले बिहीबार प्रधानन्यायाधीश राणा समक्ष बुझाएको प्रतिवेदनमा संवैधानिक परिषदको सदस्यका रूपमा प्रधानन्यायाधीश रहन नहुने सुझाव दिएको हो ।
एकातिर संवैधानिक इजलासको अध्यक्ष प्रधानन्याया...