अदालतको फैसला कार्यान्वयन गर्दै अघि बढ्ने नेकपाको निर्णय
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सर्वाेच्च अदालतको फैसला कार्यान्वयन गर्दै अघि बढ्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठक बैठकले अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
‘संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय बैठकले गरेको छ, सर्वाेच्...