एमालेले चार जना नेताहरुलाई स्पष्टिकरण पत्र पठायो

एमालेले चार जना नेताहरुलाई स्पष्टिकरण पत्र पठायो
काठमाडौं । नेकपा एमालेले चार जना नेताहरुलाई स्पष्टिकरण पत्र पठाएको छ । गत शनिबार बसेको नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले एमालेका चार जना नेताहरुलाई स्पष्टिकरण सोधेको थियो । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पार्टीको नीति विपरितका काम गरेको भन्दै माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टिकरण सोध्ने निर्णय गरेका थिए । नेताहरुले स्पष्टिकरणपत्र बुझ्न अस्वीकार गरेपछि...

सुमार्गीको ११ अर्व भन्दा बढी अकुत सम्पत्ति फेला पर्‍यो

सुमार्गीको ११ अर्व भन्दा बढी अकुत सम्पत्ति फेला पर्‍यो
काठमाडौं । ब्यापारी अजेयराज सुमार्गीको ११ अर्व भन्दा बढी अकुत सम्पत्ति फेला परेको छ । सम्पत्ति शुद्धिकरण विभागले लामो अनुसन्धानपछि सुमार्गीको साढे ११ अर्बभन्दा बढी रकम अबैध रहेको फेला पारेको हो । सम्पत्ति शुद्धिकरण विभागका एक अधिकृतले दिएको जानकारीअनुसार बिभागले एक महिना अघि नै अबैध सम्पत्ति रहेको जनाउदै सुमार्गीविरुद्ध मुद्दा चलाउने तयारी गरेको थियो । तर राजनीतिक उथलपुथलका कारण मुद्दा रोकिएको ...

प्रधानमन्त्री बन्ने जिम्मेवारी आए पछि नहट्ने देउवाको भनाइ

प्रधानमन्त्री बन्ने जिम्मेवारी आए पछि नहट्ने देउवाको भनाइ
चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्न लालायित नभएको बताएका छन् । नेपाली काँग्रेस तरुण दल विभागद्वारा चितवनमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री बन्न लालायित नभएको तर जिम्मेवारी आए पछि नहट्ने बताए । ‘अहिले संयुक्त सरकार रहेको छ । प्रधानमन्त्री बन्न म लालायित छैन । जिम्मेवारीको मौका आइहाले भाग्ने वाला छैन, उनले भने । प्रधानमन्त्...

‘वजन’ नपुगेपछि झाक्री कार्वाही हुनबाट जोगिइन्

‘वजन’ नपुगेपछि झाक्री कार्वाही हुनबाट जोगिइन्
काठमाडौं । आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध खरो उत्रिदै आएकी नेकपा एमालेकी युवा नेता रामकुमारी झाँक्री पार्टी कारवाही पर्नबाट जोगिएकी छन् । स्पष्टिकरण सोधिने नेताहरुको सूचीमा उनको नाम भए पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले पछि रोकेको बताइएको छ । झाँक्रीको ‘वजन नपुग्ने’ भन्दै नाम हटाउन ‘कन्भिन्स’ गरेको एक नेताको भनाइ छ । बालुवाटारमा बसेको आजको बैठकले म...

एमाले केन्द्रीय समिति महाधिवेसन आयोजक समितिमा परिणत

एमाले केन्द्रीय समिति महाधिवेसन आयोजक समितिमा परिणत
काठमाडौं । सत्तारुढ नेकपा (एमाले) ले १० औं राष्ट्रिय महाधिवेसनका लागि आयोजक कमिटी गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज शनिबार बसेको केन्द्रीय कमिटी बैठकले अहिलेको केन्द्रीय कमिटीलाई नै महाधिवेशन आयोजक कमिटीमा रुपान्तरित गर्ने निर्णय गरेको हो । हाल विद्यमान २ सय ६४ सदस्यीय केन्द्रीय समितिलाई महाधिवेसन आयोजक समितिमा परिणत गर्ने निर्णय भएको एक नेताले जानकारी दिए । यसअघि बसेको केन्द्...

झलनाथ खनालको मिर्गौलामा समस्या

झलनाथ खनालको मिर्गौलामा समस्या
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौलामा समस्या देखिएको छ । चिकित्सकहरुले उनलाई तीन महिनाभित्र मिर्गौला प्रत्यारोपण गर्न वा डायलाइसिस गर्न सुझाव दिएको उनीनिकट स्रोतले बतायो । स्वास्थ्यमा परिक्षण आएपछि खनाल गत माघमा उपचारका लागि नयाँ दिल्ली पुगेका थिए । नयाँ दिल्लीको अपोलो अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा उनको मिर्गौला फेल भएको देखिएको थियो । पार्टीका शिर्ष नेताहरुलाई यस विष...

न्याय नपाए उनिहरुको आशुँले पोल्नेछ ।

न्याय नपाए उनिहरुको आशुँले पोल्नेछ ।
तीन दशक भन्दा लामो समयदेखी बेलायत सरकारसँग समानताको लडाई लडीरहेका बिट्रिश गोर्खा सिपाहीहरुको आन्दोलन जारी छ तर हङकङ खबरले खाली हात र्फकन बाध्य बिट्रिश आर्मीका बिधुवा पत्नीहरुको समस्या माथी केन्द्रीत रहेर लामो समयदेखि यही आन्दोलनमा सकृय सत्याग्रह संर्घष समितिको केन्द्रीय सचिव पुष्पा राणा घलेसंग गरेको कुराकानी । बिट्रिश सरकारले तपाईहरुको समस्यालाई कसरी सम्बोधन गरिरहेछ, आन्दोलनले तीन दशक पार गरिसक्द...

चैत ५ गतेपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकार बन्छः वर्षमान पुन

चैत ५ गतेपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकार बन्छः वर्षमान पुन
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले चैत ५ गतेपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकार बन्ने बताएका छन् । माओवादी केन्द्रको संसदीय दलको बैठकपछि आज पत्रकारहरूसँग कुराकानी गर्दै नेता पुनले चैत ५ गते जसपाको बैठक रहेको र त्यो बैठकपछि नयाँ सरकार बन्ने दाबी गरेका हुन् । ‘चैत ५ गते जसपाको बैठक छ । त्यो बैठकपछि सत्ता समीकरणले मुर्त रूप लिन्छ,’ उनल...

वामदेव गौतमले प्रधानमन्त्रीलाई भने, ‘प्रचण्डलाई बोलाएर वाम सरकारलाई निरन्तरता दिनुस्’

वामदेव गौतमले प्रधानमन्त्रीलाई भने, ‘प्रचण्डलाई बोलाएर वाम सरकारलाई निरन्तरता दिनुस्’
काठमाडौं । नेकपा (एमाले) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले वामपन्थी सरकारको निरन्तरताका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । मंगलबार एमाले एकता राष्ट्रिय अभियान कार्यसम्पादन समितिको पूर्ण बैठकमा मन्तव्य राख्दै संयोजक गौतमले वामपन्थी सरकारको निरन्तरताका लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्न प्रधानमन्त्री ओलीलाई आफूले आग्रह गरेको...

निर्वाचन ऐन संशोधन प्रक्रियालाई अघि बढाउन बेजिङ प्रतिनिधि हङकङ आए, प्रो बेजिङ स्थानीय नेताको प्रतिक्रिया

निर्वाचन ऐन संशोधन प्रक्रियालाई अघि बढाउन बेजिङ प्रतिनिधि हङकङ आए, प्रो बेजिङ स्थानीय नेताको प्रतिक्रिया
१५ मार्च २०२१ हङकङ ।क्रान्ति सुब्बा । बेजिङका वरिष्ठ अधिकारी जाङ सियाउमिङ हङकङको निर्वाचन ऐन संशोधनबारे छ्लफल गर्न आज हङकङ आइपुगेकाछ्न। हङकङ तथा मकाउ मामिला कार्यलयका उप निर्देशक जाङले आज नै चीनिया सरकारको नेशनल पिपुल्स कंग्रेसले हङकङको निर्वाचन प्रणालीमा सुधार ल्याउन गरेको निर्णय माथि बहस चलाउन र जनमत संकलन गर्न आएका हुन। करिब ६० वटा समारोहबाट करिब एक हजार जनाको राय संकलन गर्ने योजना रहेको...