राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधि सभा उमेदवार शरिन तामाङको वक-पत्र
धरान । स्थानीय निकायकाे चुनावी नतिजा जसरी धरानमा अनपेक्षित निस्किएकाे थियाे यस पटककाे प्रतिनिधि सभाकाे चुनावमा पनि स्वतन्त्र पार्टीलाई अत्यधिक भाेट दिएर धरानेहरूले पुराना दलहरूलाई सवक सिकाउन लागेकाे संकेत मिलेकाे छ । धरानको २० वटा वार्डकाे मत गणना हुँदासम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार शरिन तामाङले जसपाका हेवि वेट उम्मेद्वार अशाेक राईलाई झिनाे मतले अग्रता दिइरहेकी थिइन। गणना हुद...