सफल मानिसले अपनाउने दैनिक बानीहरु
ब्रायन ट्रेसी
एउटा सफल मानिसको दैनिक बानी कस्तो हुन्छ ? एउटा सफल मानिसले कुन तेस्तो बानीलाई प्रत्येक दिन आफ्नो जिवनमा लागू गर्छ जसले उनलाइ पैसा मनग्ये कमाउने हाम्रो समाजको बीस प्रतिशत मानिस भित्र पार्दछ। एरिस्टोटल भन्छन् - "तिमिले जे गर्दछौ त्यसको पन्चानब्बे प्रतिशत तिम्रो बानीको नतिजा हो"। त्यसकारण नराम्रो बानी बनाउनको सट्टा यस्तो राम्रो बानी बसाउँ र जुन बानीलाई तिमिले आफ्नो गुरु अर्थात...