गायिका रचना रिमालको”छाडी जाने निष्ठुरीको” भिडियो सहित
काठमाण्डौं
नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका रचना रिमालको आवाजमा रहेको ”छाडी जाने निष्ठुरीको”गीतको भिडियो सार्वजनिक भएको छ ।
प्रेम र रोदनलाई गीतमा कलात्मक एवम आकर्षक रुपमा समेटिएको छ । अमेरिकामा रहेर पनी नेपाली सुगम संगीतमा निरन्तर साधनारत गीतकार हरि उप्रेतीको शब्द तथा विकाश चौधरीको संगीत संयोजन गीतमा रहेको छ । गीतको एरेन्ज सन्जय हमालले गरेका छन । ज्ञानु राईको छायाँकन तथा प्रवल दिप वि...