हङकङ । अन्जु पन्त र राजन राज शिवाकोटीको स्वरमा रहेको गीत शुभ अन्न प्राशन (भात खुवाई) आज तिमीलाई अन्न खुवाउने यो शुभ दिन हामी धेरै खुसी छौ तिमीलाई पाए देखिन...को म्युजिक भिडियो सार्वजनिक भएको छ।
कृष्ण गुरुङकाे शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत, नरेन्द्र वियाेगिकाे एरेन्ज, राजेश श्रेष्ठकाे रेकर्डिङ र A1 म्युजिकल स्टुडियो काठमाडौंमा गरिएको छ।
गीतमा नेपाली चलन अनुसार नवशिशु ६ महिना पुगे पछि ...
बिहिबार, बैशाख ३०, २०७८