जेनिसा र निशानको ‘ सकम्बरी माया गरिदेउ ’मा प्रकाश र कुशुमको ठुम्का
काठमाडौ–सकम्बरी गीतको चर्चा चुलिरहेका बेला प्रकाश सपुतको अभिनय रहेको ‘‘ सकम्बरी माया गरिदेउ ’’ बोलको गीतले माहोल बनाएको छ ।
गायक निशान भटटराई र जेनिसा गौत्तमको स्वरमा रहेको ‘‘ सकम्बरी माया गरिदेउ ’’ बोलको गीत हालै सार्वजनिक भएको हो । जिवन भण्डारीको शब्द रहेको उक्त गीतमा सुवास भुषालको संगीत र उदय राज पौडेलको एरेन्ज गरेका छन्।
प्रकाश सपुत र कुशुम शर्माको अभिनय रहेको उक्त गीतको भिडियो मा...