चर्चित गायिका रेश्मा सुनुवारको ‘पिरतीको झोली’ सार्वजनिक (भिडियो )
युवापुस्ता माझ लोकप्रिय गायिका रेश्मा सुनुवारले करिब १ बर्ष पछि नयाँ गीत 'पिरतीको झोली' सार्वजनिक गरेकी छिन । मनोरमा सुनुवार र रवि मल्लको शब्द , कल्याण सिंहको संगीत रहेको गीतमा दिक्षीत पौडेलको एरेन्ज रहेको छ ।
नेपाली गीत संगीतको विकासमा निरन्तर लागिरहेको म्युजिक कम्पनी राइट ट्युन इन्टरटेन्टमेन्टको निर्माण गरेको गीतको भिडियोमा बिकास लामिछाने र आभा थापाको अभिनय रहेको छ ।
गणेश शाहीको निर्देशनमा बनेको...