गायक नितेष राईको”हिजो तिम्रो यादमा” सार्वजनिक

गायक नितेष राईको”हिजो तिम्रो यादमा” सार्वजनिक
काठमाण्डौं । नेपाली सुगम संगीतमा सम्भावना भएका गायक नितेष राईको आवाजमा रहेको ”हिजो तिम्रो यादमा” गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र समपर्णलाई गीतमा देखाइएको छ । नितेश राईको शब्द तथा संगीत गीतमा रहेको छ । गीतको भिडियोमा माया श्रेष्ठ ,हेमराज राई र आशिष पुमा राईको अभिनय रहेको छ ।   ”हिजो तिम्रो यादमा” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस । https://youtu.be/Tr6WhMm-Qvc

चर्चित गायिका भुमिका गिरीको “चोली मैलै भो” सार्वजनिक !

चर्चित गायिका भुमिका गिरीको “चोली मैलै भो” सार्वजनिक !
चर्चित गायिका भुमिका गिरी र गायक प्रकाश दुतराजको स्वरमा रहेको गीत “चोली मैलै भो ” बोलको गीत भर्खरै सार्वजनिक भयको छ। यस गितको भिडियोमा भूमिका गिरी र प्रकाश दुतराजको अभिनय रहेको देखन सकिन्छ। बिधार्थी जीवनमा स्कुलमा हुने र गरिने माया प्रेम लाइ समेटेर चित्रण गरियको देखन सकिनछ। पछिलो समय धेरैनै चर्चामा रहेको गित ” बुट्टा भरेको ” अपार सफलता पछि। गायिका भूमिका गिरीले आफनो अफिसियल युट्युब च्यानल मार्फ...

राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ बाट चर्चित कोरियोग्राफर आश्विनी झा सम्मानित

राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ बाट चर्चित कोरियोग्राफर आश्विनी झा सम्मानित
काठमाडौं -देश विदेशका विभिन्न कार्यक्रममा फेसन र डान्स कोरियोग्राफी गर्दै आएका अश्विनीकान्त झा राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ बाट सम्मानित भएका छन्। कविलासी नगरपालिक वडा नं ७ गौर, सर्लाही घर भई राजधानीमा बसी सयौं सौन्दर्य प्रतियोगिता र फेसन शोमा कोरियोग्राफी गर्दै आएका झालाई मंगलबार युवा तथा खेलकुद मन्त्रालयले सिंहदरबारस्थित मन्त्रालय प्रांगणमा आयोजना गरेको एक समारोहमा सो सम्मानबाट सम्मानित गर...

लोकप्रिय गायक ज्ञान सुब्बाको ”धरान शहर ” सार्वजनिक

लोकप्रिय गायक ज्ञान सुब्बाको ”धरान शहर ” सार्वजनिक
धरान ः लोकप्रिय गायक ज्ञान सुब्बाको आवाजमा रहेको े ”धरान शहर ” म्युजिक भिडियो सार्वजनिक गरिएको छ । प्रवासमा बसेर पनी आफनो जन्मभूमीको प्रगाढ माया र मौलिक परम्परालाई आधार बनाएर गीत निमार्ण गरिएको गायक सुब्वाले बताए । पुर्वको पर्यटकिय एवम धार्मिक पृष्ठभुमीलाई गीतमा कलात्मक एवम मौलिक भाकामा प्रस्तुत गरिएको छ । उनले धरान प्रतिको माया र स्नेह भएको कारणले नै आसपासको मौलिक धरोहरलाई गीतमा समेटेको बत...

‘के माया लाग्छ र’ चलचित्रको पहिलो गीत सार्वजनिक

‘के माया लाग्छ र’ चलचित्रको पहिलो गीत सार्वजनिक
काठमाडौं– चलचित्र ‘के माया लाग्छ र’ को पहिलो गीत सार्वजनिक भएको छ । उक्त चलचित्रको ‘मेरो जीवनको बाटोमा’ शीर्षकको गीत सार्वजनिक भएको हो । उक्त गीतमा गायिका नित्या शिवाको स्वर सुन्न सकिन्छ । शंकर अधिकारी घायलका शब्दहरुको उक्त गीतलाई बिनोद गुरुङले संगीतबद्ध गरेका छन् । गीतमा रोशिका राया, राजु पौड्याल तथा रवि खड्काले अभिनय गरेका छन् । कृष्ण पाण्डेले उक्त गीत छायांकन गरेका हुन् भने डिके हमालले गीतमा...

बरिष्ठ गीतकार हिरा काजी थापाको ‘मैले रुँदा ” भिडियो सहित

बरिष्ठ गीतकार हिरा काजी थापाको ‘मैले रुँदा ” भिडियो सहित
काठमाडौं । सुगम संगीतमा सर्वाधिक रुचाइएकी गायिका अन्जु पन्तको स्वर रहेको ‘मैले रुँदा आँस’ पुछ्थ्यौ, हाँस्दा सँगै हाँस्थ्यौ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बरिष्ठ गीतकार हिरा काजी थापाका शब्दमा बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको सुमधुर संगीत सिर्जना रहेको गीतमा चाँद सिंगको एरेन्ज रहेको छ । प्रेमील जोडिको प्रेम र रोदनलाई गीतमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ । गीतमा युवा...

गीतकार प्रमिला बस्नेतको शब्दमा ”भंगेरी चरी ” भिडियो सहित ।

गीतकार प्रमिला बस्नेतको शब्दमा ”भंगेरी चरी ” भिडियो सहित ।
काठमाण्डौं । नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका रचना रिमालको आवाजमा”भंगेरी चरी ” गीतको भिडियो सार्वजनिक भएको छ । प्रवासमा रहेर पनी नेपाली सुगम गीत संगीतको रचनामा तलिन गीतकार प्रमिला बस्नेतको शब्द तथा विकाश चौधरीको संगीत गीतमा रहेको छ । जिवनमा रहेका सुनौलो पलहरुलाई गीतमा मौलिक रुपमा प्रस्तुत गरिएको छ । अभिनास बज्रचार्यको छायाँकन ,माधव बेल्वासेको सम्पादन तथा प्रहिल कार्कीको निर्...

गायक बावुल गिरीको ”चाकन चुकुन” भिडियो सार्वजनिक

गायक बावुल गिरीको ”चाकन चुकुन” भिडियो सार्वजनिक
काठमाण्डौं । नायक नाजिर हुसैन र नायिका लक्ष्मी बर्देवाको अभिनयमा रहेको ”चाकन चुकुन” गीतको भिडियो सार्वजनिक भएको छ । गायक बावुल गिरी र गायिका नित्या शिवाको आवाज गीतमा रहेको छ । प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । शंकर अधिकारी घायलको शब्द तथा बावुल गिरीको संगीत तथा एरेन्ज गीतमा छ । सरोज भुर्जेलको छायाँकन , सिलन लम्सालको सम्पादन तथा सुरेन्द्र मल्लको निर्देशन भिडियोमा रहेको छ । ”चाकन चुकन” ग...

गायक किरण विष्टको आवाजमा ”सोल्टिनी साईबा” भिडियो सहित

गायक किरण विष्टको आवाजमा ”सोल्टिनी साईबा” भिडियो सहित
काठमाण्डौं । गायिका खुश्बु राई र गायक किरण विष्टको आवाजमा रहेको पुर्वेली लोक गीत ”सोल्टिनी साईबा”को भिडियो सार्वजनिक भएको छ । ग्रामिण समाजमा हुर्कीएका युवा युवती विचको प्रेम कथालाई गीतमा निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । खुश्वु राईको शब्द तथा संगीतमा तयार पारिएको गीतमा मौलिक पनलाई विशेष रुपमा चित्रण गरिएको छ । राज बान्तवाको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ ।”सोल्टिनी...

गायिका रचना रिमालको”छाडी जाने निष्ठुरीको” भिडियो सहित

गायिका रचना रिमालको”छाडी जाने निष्ठुरीको” भिडियो सहित
काठमाण्डौं नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका रचना रिमालको आवाजमा रहेको ”छाडी जाने निष्ठुरीको”गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोदनलाई गीतमा कलात्मक एवम आकर्षक रुपमा समेटिएको छ । अमेरिकामा रहेर पनी नेपाली सुगम संगीतमा निरन्तर साधनारत गीतकार हरि उप्रेतीको शब्द तथा विकाश चौधरीको संगीत संयोजन गीतमा रहेको छ । गीतको एरेन्ज सन्जय हमालले गरेका छन । ज्ञानु राईको छायाँकन तथा प्रवल दिप वि...