रोहित मास्केको चिसो चिसो हावा चल्यो सार्वजनिक
धरान । धरानका गायक रोहित मास्केले आफ्नो नयाँ गीत " चिसो चिसो हावा चल्यो " विश्व संगीत दिवस "को अवसर पारी सार्वजनिक गरेका छन्।
आफ्नै युट्युब च्यानल मार्फत "लिरिकल भिडियो "को रुपमा सार्वजनिक गरिएको गीतमा गायक मास्केकै शब्द -संगीत समेत रहेको छ।
जेम्स प्रधानले संगीत संयोजन तथा मिक्सिङ्ग गरेको गीत रेकर्डिङ्ग धरानको भावना स्टुडियोमा गरिएको हो।
धरानका पुराना गायक रोहित मास्के लामो समयको विदेश बस...