नेपाली लेडिज ब्यान्डले ल्यायो `छोरी ´ गीत
काठमाडौ । 'दुनियाँ हो छोरीलाई हेर्ने नजर फेर, छोरीले नि के के गर्नसक्छ आज हेर' हालै सार्वजनिक भएको गीतको सानो टुक्का हो यो । लेडिज ब्यान्ड भ्यालेन्सियाको यस गीतले छोरीको मर्म र कर्मलाई बुझाएको छ । छोरी स्वयंमा एक शक्ति हो । छोरी भनेको समाजको गहना हुन । यो संसारको सृष्टिकर्ता नै छोरी हुन । गीतले छोरीहरूको आवाजहरूलाई बाहिर निकाल्न हौसला दिएको छ ।
बाबुराम राईको शब्द रचना रहेको 'छोरी' मा कल्यान सि...