गायिका विन्दु सुनारको स्वरमा`दुइटै आँखा झिकि गुच्चा खेल्न नपरोस´ सार्वजनिक
काठमाण्डौं ।
गायक रामजी खाँड र गायिका विन्दु सुनारको स्वरमा रहेको `दुइटै अँखा झिकि गुच्चा खेल्न नपरोस´ गीतको भिडियो सार्वजनिक भएको छ । मुकुन्द पौडेलको शब्द तथा संगीतमा रहेको गीतमा युवा युवती बीचको प्रेम र रोमान्सलाई ठटयौली भाकामा प्रस्तुत गरिएको छ । राम केसीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ । `दुइटै आँखा झिकि गुच्चा खेल्न नपरोस´गीतको भिडियोमा दिलिप र...