राजेश पायल राईको स्वर,नायिका मिरुना मगरको अभिनय रहेको “मियो हौ तिमी मेरो मायाको ” चर्चाको शिखरमा
काठमाण्डौं । राई इज किङ्ग राजेश पायल राई र युके निवासी गायिका कल्पना राईको आवाजमा रहेको नयाँ गीत “मियो हौ तिमी मेरो मायाको ” भिडियो छोटो समयमै दर्शकस्रोताहरूबाट अत्याधिक रूचाईएको छ।
नेपाली गीतसंगीत जगतमा चर्चा चुलिदै गएको “मियो हौ तिमी मेरो मायाको ” बोलको गीतमा टिका चाम्लिङ्गको शब्द रचना तथा शान्ति राम राई को संगीत रहेको छ । गीतमा प्रेम र रोमान्सलाई समेटिएको छ । प्रेमको सुनौला पलहरुलाई गीतमा आकर्...