हङकङमा सोमबार ७६ नयाँ संक्रमित भेटिए, सरकारी कर्मचारीले घरबाटै काम गर्नुपर्ने
हङकङमा सोमबार ७६ नयाँ कोरोना भाइरसका संक्रमित भेटिएका छन्।
कोरोनाको चौथो लहरसँग जुधिरहेको हङकङले तीव्र गतिमा संक्रमितहरु बढ्न थालेपछि बुधबारदेखि सरकारी कर्मचारीहरुलाई घरैबाट काम गर्न निर्देशन दिएको छ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार बुधबारदेखि रेस्टुरेन्टहरुमा एक टेबलमा दुई व्यक्रिमात्र बस्न पाउने पनि नियम पनि बनाइएको छ।
कोरोना तीव्र गतिमा बढ्दै गएपनि कोरोनाको मुख्य खतरा भने हङकङमा टरे...