चेतनालाई कम्प्युटरमा डाउनलोड गर्न सकिन्छ तर कहिले ?

चेतनालाई कम्प्युटरमा डाउनलोड गर्न सकिन्छ तर कहिले ?
रमेश केसी   हिन्दु देवता– ब्रह्मा, विष्णु र महेश क्रमशः सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ताको रूपमा चिनिन्छन् । मानव खोपडीभित्र रहेको मासु जस्तो नसा र कोषहरूले भरिएको मस्तिष्कमा पनि माथिका तिनै गुण पाइन्छन् । प्राविधिक शब्दमा भन्नुपर्दा मस्तिष्कका भागलाई मुल रूपमा  सेरेब्रम,सेरेबेलुम, ब्रेनस्टेम भनेर तीन भागमा बिभाजन गरिएको छ। प्राचीन ग्रीस, हिन्दु, बौद्...

हङकङमा टाइफुन नम्बर ८ खारेज,सट्टामा टाइफुन सिग्नल नम्बर ३ जारी

हङकङमा टाइफुन नम्बर ८ खारेज,सट्टामा  टाइफुन सिग्नल नम्बर ३ जारी
क्रान्ति सुब्बा https://youtu.be/z4EVq2YG2wY भिडियो हेर्न माथि क्लिक गर्नुहोस् टाइफुन मा-ओनको खासै गम्भीर प्रभाव नपरेको स्थिति रहयो हङकङमा । अगस्ट २४ तारिख मध्य रात सम्मको खबर अनुसार गृह विभागले भैपरी आउने तथा आपतकालीन अवस्थाको सामाना गर्नुपर्ने नागरिकको लागि हङकङका  विभिन्न जिल्लामा ३० अस्थायी आश्रयस्थल खोलेको थियो जहाँ   १२० जनाले आश्रयस्थलमा शरण लिएका थिए । २४ ता...

हङकङमा मा-ओन नामको टाइफुन नम्बर ८ जारी

हङकङमा मा-ओन नामको टाइफुन नम्बर ८ जारी
क्रान्ति सुब्बा हङकङको वेधशालाले अगस्ट २३ मंगलबार राति ९ बजेर १० मिनेट जादा टाइफुनको  स्ट्यान्डबाइ सिग्नल नम्बर १  जारी गरेको थियो । हङकङ बेधशालाले १ नम्बर टाइफुन जारी गरेको बेला यो टाइफुन हङकङदेखि करिब ८०० किलोमिटर भित्रको दुरि तिर केन्द्रित थियो । अगस्ट २३ तारीख राति ९ बजे मा-ओन नामको यो समुद्री आँधी हङकङदेखि  लगभग ७७० किलोमिटर पूर्व-दक्षिणपूर्व (१८.५ डिग्री उत्तर १२०.४...

दार्शनिक लाओत्सेका उपयोगी उदगारहरु

दार्शनिक लाओत्सेका उपयोगी उदगारहरु
"हजारौं माइलको यात्रा एक पाइलाबाट शुरु हुन्छ।" "यदि तिमी डिप्रेसनमा छौ भने तिमी अतीतमा बाँचिरहेका छौ। यदि तिमि व्याकुल छौ भने तिमी भविष्यमा बाँचिरहेका छौ । यदि तिमि शान्तिमा छौ भने तिमी वर्तमानमा बाँचेका छौ ।" "जब म जस्तो छु त्यसलाई जान दिएँ भने म त्यस्तो बन्छु  जो म बन्न सक्दछु।" "तिम्रो विचारलाई हेर , त्यो तिम्रो शब्द बन्नेछ ,तिम्रो शब्दलाई  हेर, त्यो तिम्रो क्रियाकला...

एमपिएफ निकालेका १ लाख ४ हजार जनाले हङकङ डलर ५,००० को भौचर पाउने निश्चित

एमपिएफ निकालेका १ लाख ४ हजार जनाले हङकङ डलर ५,००० को भौचर पाउने निश्चित
https://youtu.be/bCXe2CbiGac यसबारेमा भिडियो हेर्न माथि क्लिक गर्नुहोस् क्रान्ति सुब्बा हङकङ सरकारले एमपिएफ झिकेको कारण देखाइ करिब २ लाख ४० हजार नागरिकलाई दोस्रो चरणको हङकङ डलर ५ हजार बराबरको उपभोग भौचर प्राप्त गर्न अयोग्य ठहर्‍याएको थियो। र सरकारले आफ्नो योग्यता पुष्टि गर्न १४ दिन भित्र संबंधित व्यक्तिले रिपोर्ट नालिस गर्न सक्ने विकल्प दिएको थियो । फलस्वरूप कूल १५८,००० जनाले आफू भ...

धरानमा खानेपानीको समस्या र समाधानको विकल्प

धरानमा खानेपानीको समस्या र समाधानको विकल्प
मनोज कुमार मेयाङबो धरानका मेयर हर्क साम्पाङ जीको नेतृत्वमा विगत १ महिना देखि धराने जनताहरु धरानको खानेपानी समस्या समाधानका लागि आर्थिक,भौतिक,शारिरीक सहयोग देश तथा बिदेशबाट जुटाएर अत्यन्तै उत्साहपूर्वक काम गरिरहनु भएको छ। पकुवा खोलाबाट खानेपानी ल्याउने कार्य  सफल भएपछि अहिले निसाने खोलाले प्राथमिकता पाएर पुर्वाधार निर्माण कार्य पनि शुरुवात भइसकेको छ। यस महान काममा नेतृत्व प्रदान गर्ने मेयर साम्...

किरात,याक्थुङ,खम्बु,लिम्बुवान सम्बन्धमा केहि तथ्यगत तर्क

किरात,याक्थुङ,खम्बु,लिम्बुवान सम्बन्धमा केहि तथ्यगत तर्क
नन्द कन्दङवा किरात झन्डा किरात र याक्थुङ प्राचीन नेपालमा ३४ पुस्ता राज्य गर्ने किरात र याक्थुङको सम्बन्ध छ भन्ने ४ वटा महत्वपुर्ण आधारहरु रहेका छन् । ती  ४ आधार बाहेक अरु पनि आधारहरु छन् । तर तिनीहरुको यहाँ चर्चा गरिन्न । यहाँ ति ४ वटा महत्वपुर्ण आधारको मात्र चर्चा गरिन्छ । पहिलो आधार हो, कन्दङवा, खेवा, थेगिम, पापो, सातरेनुहाङ, खोक्याहाङ लगायत धेरै लिम्बु बंश जसलाई मुन्धुममा तेम...

स्मृतिको पानामा च्याब्रुङ

स्मृतिको पानामा च्याब्रुङ
नर प्रसाद लुम्फुङवा लिम्बु २०७९ सालको जेठ २५ गतेदेखि असार ५ गते अर्थात सन २०२२ सालको जुन ८ तारीख देखि १९ तारीखसम्म  धरान चुम्लुङ हिम हरेक दिन अपरान्हदेखि साँझसम्म च्याब्रुङ (लिम्बु भाषामा के) को आवाजले गुञ्जायमान भएको थियो । दिउँसो १ बजे देखि बेलुकी ५ बजेसम्म त्यो एरिया तिर पुग्ने जो कोहीलाई धरान-१५ चुम्लुङ मार्ग स्थित चुम्लुङ हिम बल्ल चुम्लुङ हिमजस्तो भएको भान हुन्थ्यो । प्रांगणमा पुग्द...

अपराधीलाई कार्वाही गर्ने कि माल्भिका सुब्बामा अल्झिने ?

अपराधीलाई कार्वाही गर्ने कि माल्भिका सुब्बामा अल्झिने ?
मुन्धुम लिम्बु म कुनै सुन्दरी प्रतियोगिताको बिरोध गर्न सक्दिन किनकि तिनै प्रतियोगिताले धेरै सुन्दरीहरूको नामलाई स्थापित गराइरहेकोे हुन्छ । उनीहरुको नाम नै  ब्रान्ड पनि  बनेको उदाहरणहरु पनि देखिन्छ । यस्तो काम कतिपय अर्थमा नेपालको युवा जमात माझ लोकप्रिय बन्दै गरेको लोकसेवाले पनि अहिलेसम्म गर्न नसकेको भान हुन्छ । व्यक्तित्व विकासको निम्ति कुनै पनि प्रतिस्पर्धा गलत होइन तर विडम्बना हाम्रो ज...

जिन्दगीभर आफ्नो कृति बिमोचन नगर्ने प्रसिद्ध कथाकार माया ठकुरी

जिन्दगीभर आफ्नो कृति बिमोचन नगर्ने  प्रसिद्ध कथाकार माया ठकुरी
हाल नेपाल प्रज्ञा प्रतिष्ठान आख्यान बिभाग प्रमुख, प्रसिद्ध कथाकार माया ठकुरीको घर सेन्ट जेभियर्स स्कूलको पछाडी पुरानो राणाकालीन साँगूरो गल्ली छिचोलेर करिब बीस मिनेट हिडेपछि धोबीघाटको फराकिलो सडक छिचोलेर हिडदै जाँदा सडकदेखि अलिकति भित्रपट्टि साँगुरो गल्ली छिचोलेपछि पुगीन्छ । पाँच दशकदेखि कथा लेखनमा सकृय माया ठकुरी अत्यन्त सालिन स्वाभाव तर लेखनमा आफनो दह्रो पकड बनाउन सफल उहाँको जन्म पिता गम्भीर स...