अगस्ट २१ : हङकङमा ६,५१३ केस थपिए,करिब ६,४०० जना बालबालिकाले खोप लगाए
क्रान्ति सुब्बा
अगस्ट २१ तारीख आइतबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: ६,५१३.स्थानीय केस संख्या : ६,२७६.पिसिआरबाट पुष्टि केस संख्या : २,२३९.एन्टिजेनबाट पुष्टि केस : ४,०३७.आयातित केस संख्या : २३७ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ११४ जना.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ६५ जना ।यी केसहरु हङकङ भित्रीएको पहिलो र तेस्रो द...