हङकङ कोरोना अप्डेट – जम्मा १३ जना नयाँ संक्रमित, ११ आयातित,२ स्थानीय
११अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा ।
सेन्टर फर हेल्थ प्रोटेक्सन हङकङकि प्रमुख डाक्टर च्वाङ सुक क्वानले कोरोना दैनिक रिपोर्ट पेस गर्ने क्रममा आज जम्मा १३ जना कोभिड- १९ केस देखा परेको बताइएकीछिन। जसमा ११ जना आयातित र २ वटा स्थानीय केस पुर्व केससंग संबंधित परेका छ्न।
११ जना आयातित मध्ये ६ जना भारतबाट , २ जना पाकिस्तानबाट २ जना इन्डोनेसियाबाट र ...