हङकङ कोरोना अप्डेट: आज १२ जना संक्रमित,कोरोना भ्याक्सिन लिएपछि फेरि एक जनाको मृत्यु , चुन वानमा एम्बुस लकडाउन

हङकङ कोरोना अप्डेट: आज १२ जना संक्रमित,कोरोना भ्याक्सिन लिएपछि फेरि एक जनाको मृत्यु , चुन वानमा एम्बुस लकडाउन
१९ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वास्थ बिभागको स्वास्थ रक्षण केन्द्रको रिपोर्ट अनुसार आज हङकङमा जम्मा १२ वटा कोभिड-१९ संक्रमित केस थपिएका छ्न। आज थपिएको केस समेत गरेर हङकङमा कुल संक्रमित संख्या ११,६९६ पुगेकोछ। आज घोषित केस अन्तर्गत ११ जना आयातित र १ जना पुर्व केसबाट संक्रमित स्थानीय केस परेका छ्न। ११ जना आयातित केस मध्ये  ७ जना भारतबाट,३ जना फिलिपिन्सबाट र एक जना अमेरि...

हङकङले इन्डिया ,पाकिस्तान र फिलिपिन्सबाट आउने प्लेनलाई दुई हप्ताको लागि बन्द गर्‍यो

हङकङले इन्डिया ,पाकिस्तान र फिलिपिन्सबाट आउने प्लेनलाई दुई हप्ताको लागि बन्द गर्‍यो
१९ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा । कोरोनाभाइरसको रूपान्तरित नयाँ नस्ल N501Y बाट संक्रमित पहिलो केस हङकङमा फेला परेपछि हङकङ सरकारले २ हप्ताको लागि इन्डिया , पाकिस्तान र फिलिपिन्सबाट आउने फ्लाइटमाथि प्रतिबन्ध लगाएकोछ। र यो प्रतिबन्ध मंगलबारको मध्य रातबाट लागू हुने भएकोछ। दुबईबाट फर्किएका एकजना २९ वर्षीय भारतीय मुलका पुरुष २१ दिने क्वारेन्टाइन अबधि समाप्त भएपछि जोर्डनको पार्क्स बिल्डिङ्मा...

हङकङ कोरोना अप्डेट: आजको केस संख्या ३०, आयातित २९ जना, भारतबाट आउने २२, मकाउले क्वारेन्टाइन अवधि २१ दिन बनायो, हङकङले के गर्ला?

हङकङ कोरोना अप्डेट: आजको केस संख्या ३०, आयातित २९ जना, भारतबाट आउने २२, मकाउले क्वारेन्टाइन अवधि २१ दिन बनायो, हङकङले के गर्ला?
१८ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वास्थ बिभागको स्वास्थ रक्षण केन्द्रको रिपोर्ट अनुसार आज हङकङमा जम्मा ३० वटा कोभिड-१९ संक्रमित केस थपिएका छ्न। आज थपिएको केस समेत गरेर हङकङमा कुल संक्रमित संख्या ११,६८४ पुगेकोछ। आज घोषित केस अन्तर्गत २९ जना आयातित र १ जना पुर्व केसबाट संक्रमित स्थानीय केस परेका छ्न। २९ जना आयातित केस मध्ये  २२ जना भारतबाट आएका परेकाछ्न । भारतबाट आएकाहरु ...

हङकङ कोरोना अप्डेट – १७ जना संक्रमित ,११ आयातित , ६ लोकल

हङकङ कोरोना अप्डेट – १७ जना संक्रमित ,११ आयातित , ६ लोकल
१६ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वास्थ बिभागको स्वास्थ रक्षण केन्द्रको रिपोर्ट अनुसार आज हङकङमा जम्मा १७ वटा कोभिड-१९ संक्रमित केस थपिएका छ्न। आज थपिएको केस समेत गरेर हङकङमा कुल संक्रमित संख्या ११,६३६ पुगेकोछ। आज घोषित केस अन्तर्गत ११ जना आयातित र ६ जना पुर्व केसबाट संक्रमित स्थानीय परेका छ्न। ११ जना आयातित केस मध्ये ५ जना इन्डोनेसियाबाट ,२ जना फिलिपिन्सबाट ,२ जना  भार...

कोरोना देखिए एक साता विद्यालय बन्द गर्न निर्देशन

कोरोना देखिए एक साता विद्यालय बन्द गर्न निर्देशन
काठमाडौँ । काठमाडौं महानगरपालिकाले शिक्षकरविद्यार्थीमा संक्रमण देखिए कम्तीमा एक साता विद्यालय बन्द गर्न निर्देशन दिएको छ । बुधबार बसेको मेयरस्तरीय बैठकले महानगरभित्रका विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय कम्तीमा १ हप्ता बन्द गर्न निर्देशन दिएको हो । महानगरपालिकाले संक्रमण देखिएका विद्यालयमा उक्त अवधिमा वैकल्पिक माध्यममार्फत कक्षा सञ्‍चालन गर्न र ...

नेपालका कोरोना प्रभावित क्षेत्रका स्कुलहरु बन्द

नेपालका कोरोना प्रभावित क्षेत्रका स्कुलहरु बन्द
काठमाडौं । सरकारले कोरोनाबाट अति प्रभावित बनेका क्षेत्रका विद्यार्थीहरुलाई विद्यालय नजान अपील गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङसहित १४ जिल्लालाई कोरोनाबाट अति प्रभावित जिल्लामा वर्गीकरण गरेसँगै उक्त क्षेत्रका विद्यार्थीलाई विद्यालय जनान अपिल गरेको हो । कोरोन...

रेस्टुरेन्टका स्टाफ र ग्राहक सबैले कोभिड भ्याक्सिन लगाएमा जतिजना पनि बसेर खान पाइने,रेस्टुरेन्ट रातभरि खोल्न पनि हुने – हङकङ सरकारको नयाँ मापदण्ड

रेस्टुरेन्टका स्टाफ र ग्राहक सबैले कोभिड भ्याक्सिन लगाएमा जतिजना पनि बसेर खान पाइने,रेस्टुरेन्ट रातभरि खोल्न पनि हुने – हङकङ सरकारको नयाँ मापदण्ड
१५ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा । गत अप्रिल १२ तारीख सोमबार अपरान्ह ४ बजे हङकङकि कार्यकारी प्रमुख क्यारी लाम खाद्य तथा स्वास्थ मन्त्री डाक्टर सोफिया च्यानसंग मिडिया कन्फ्रेन्समा उपस्थित भएकी थिइन। हङकङले महामारीको चौथो लहरसंग जुधेको चार महिना भन्दा बढी भएको कुरा औल्याउँदै उनले महामारी विरुद्ध जारी प्रतिबन्धको मापदण्डलाई खुकुलो तुल्याउँदै लैजाने विकल्प अघि सारिन। बिशेष गरि रेस्टुरेन्ट र ह...

हङकङमा आजको कोरोना केस ४ आयातित र १ स्थानीय

हङकङमा आजको कोरोना केस ४ आयातित र १ स्थानीय
१४ अप्रिल २०२१ हङकङ । सेन्टर फर हेल्थ प्रोटेक्सन हङकङकि प्रमुख  डाक्टर च्वाङ सुक क्वानले कोरोना दैनिक रिपोर्ट पेस गर्ने क्रममा आज जम्मा ५ जना कोभिड- १९  केस देखा परेको बताइएकीछिन। जसमा ४ जना आयातित  र  १ जना पुर्व केस संग संबंधित  स्थानीय केस  परेका छ्न। ४ जना आयातित मध्ये  २ जना पाकिस्तानबाट, १ जना भारतबाट र एक जना इजिप्टबाट  आएका परेकाछ्न।स्थानीय के...

हङकङको एउटा भवनमा अचानक लकडाउन, आज देखिएका १३ केसमा ३ जना यही भवनवासी

हङकङको एउटा भवनमा अचानक लकडाउन, आज देखिएका १३ केसमा ३ जना यही भवनवासी
१३ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा । सेन्टर फर हेल्थ प्रोटेक्सन हङकङकि प्रमुख  डाक्टर च्वाङ सुक क्वानले कोरोना दैनिक रिपोर्ट पेस गर्ने क्रममा आज जम्मा १३ जना कोभिड- १९  केस देखा परेको बताइएकीछिन। जसमा १० जना आयातित  र  ३ वटा स्थानीय केस  परेका छ्न। १०  जना आयातित मध्ये ५ जना भारतबाट , ४ जना पाकिस्तानबाट, १ जना भारतबाट ( पाँचै जना N501Y भेरिएन्ट बाहक)  २...

हङकङमा आज १३ जना कोभिड संक्रमित जसमा २ जना स्थानीय , सामाजिक दुरि संबंधी नियम अप्रिल २९ तारीख सम्म बढाइने

हङकङमा आज १३ जना कोभिड संक्रमित जसमा २ जना स्थानीय , सामाजिक दुरि संबंधी नियम अप्रिल २९ तारीख सम्म बढाइने
१२ अप्रिल २०२१। हङकङ । क्रान्ति सुब्बा । सेन्टर फर हेल्थ प्रोटेक्सन हङकङकि प्रमुख  डाक्टर च्वाङ सुक क्वानले कोरोना दैनिक रिपोर्ट पेस गर्ने क्रममा आज जम्मा १३ जना कोभिड- १९  केस देखा परेको बताइएकीछिन। जसमा ११ जना आयातित  र  २ वटा स्थानीय केस पुर्व केससंग संबंधित  परेका छ्न। ११  जना आयातित मध्ये ५ जना भारतबाट , ३ जना पाकिस्तानबाट  २ जना इन्डोनेसियाबाट र १ जन...