महामारीमा नागरिकको मानव अधिकार संरक्षण गर्न सरकारको ध्यानाकर्षण

महामारीमा नागरिकको मानव अधिकार संरक्षण गर्न सरकारको ध्यानाकर्षण
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले कोभिड –१९ महामारीमा नागरिकको मानव अधिकार संरक्षण गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले देशका विभिन्न स्थानमा गरेको अनुगमनपछि आज शुक्रबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा देशभरका अस्पतालमा कोभिड संक्रमित भरिभराउ भएको र अक्सिजनको चरम अभाव देखिएको उल्लेख छ। हेर्नुहोस् आयोगको विज्ञप्ति प्रेस नोट २४ वैशाख, २०७८ नागरिकको स्वास्थ्य उपचार ए...

सबै देशका उडान बन्द, भारतसँग मात्रै किन खुल्ला ?

सबै देशका उडान बन्द, भारतसँग मात्रै किन खुल्ला ?
नेपाल सरकारले अन्य सबै देशबाट हुने हवाई उडानलाई प्रतिबन्ध लगाउँदै भारतसँग मात्रै सातामा दुईवटा उडान सुचारु राख्ने निर्णय गरेको छ । अहिले भारतमै सबैभन्दा बढी कोरोना संक्रमण भएको अवस्थामा अन्य देशको उडान बन्द गरेर भारतसँग चाहिँ सातामा दुई दिन उडान चालु राखिएको हो । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारी अन्य देशको हवाई उडान बन्द गरेर भारतसँग मात्रै खोल्नुको कारण ‘एअर बबल सम्झ...

कोरोनामा प्रदेश १ को सरकारले देखायो मानवीयता

कोरोनामा प्रदेश १ को सरकारले देखायो मानवीयता
काठमाडौं । प्रदेश १ सरकारले कोरोना भाइरसबिरुद्धको अभियानमा मानवता प्रदर्शन गरेको छ । फ्रन्टलाइनमा रहेर जिम्मेबारी निभाउने चिकित्सक, स्वास्थ्यकर्मी, चालक, सफाइकर्मीलगायतलाई ५० प्रतिशत भत्ता उपलब्ध गराउने निर्णय गरेर सरकारले मानवता प्रदर्शन गरेको हो । बुधबार बसेको प्रदेश १ को मन्त्रिपरिषद बैठकले फ्रन्टलाइन कर्मचारीलाई सुरु तलवको ५० प्रतिशत उपलब्ध गराउने निर्णय गरेको हो । त्यसबाहेक उनीहरु संक्रमित...

परीक्षण गरिएकामध्ये ४६ प्रतिशतमा कोरोना

परीक्षण गरिएकामध्ये ४६ प्रतिशतमा कोरोना
काठमाडौं । गत २४ घण्टामा नेपालमा कोरोना संक्रमितको संख्या सात हजार ६६० जना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार चैत महिनादेखि कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेको हो । यो संख्या हालसम्मको उच्च हो । योसँगै कोरोना संक्रमितको कुल संख्या तीन लाख ५१ हजार ५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १ सय ३१ जनामा गरिएको पीसीआर र ५७१ जनामा ...

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या दुई करोड नाघेको छ।

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या दुई करोड नाघेको छ।
काठमाण्डौ । पछिल्लो २४ घण्टामा तीन लाख ५५ हजार ८३२ संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म संक्रमित हुनेको संख्या दुई करोड दुई लाख ७५ हजार ५४३ पुगेको छ। कोरोनाको केन्द्र रहेका महाराष्ट्र, दिल्ली र केरलामा संक्रमितको संख्यामा कमी आएको हो। अघिल्लो दिन चार लाख संक्रमित थपिएका थिए। कोरोनाबाट मृत्यु हुनेको संख्यामा भने घट्न सकेको छैन। पछिल्लो २४ घण्टामा तीन हजार ४३८ जनाको मृत्यु भएको छ। अघिल्ल...

चीनबाट २० हजार खाली सिलिन्डर ल्याइने

चीनबाट २० हजार खाली सिलिन्डर ल्याइने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अर्को हप्ता चीनबाट ती सिलिन्डर आउने जानकारी दिए । उनले मुलुकमा अक्सिजनको अभाव नभए पनि सिलिन्डर नहुँदा समस्या परेको बताए ।  मन्त्रालयले प्राणव...

प्रसुति गृहले ल्यायो ५० बेडको हाइडिपेन्डेन्सी युनिट (एचडीयू) सञ्चालनमा

प्रसुति गृहले ल्यायो ५० बेडको हाइडिपेन्डेन्सी युनिट (एचडीयू) सञ्चालनमा
काठमाडौं । परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालले कोरोना संक्रमित महिलाहरुको उपचारका लागि ५० बेडको हाइडिपेन्डेन्सी युनिट (एचडीयू) सञ्चालनमा ल्याएको छ । अस्पतालले कुपण्डोलमा रहेको आफ्नो नर्सिङ कलेज भवनलाई एचडीयू युनिट बनाएर सेवा सञ्चालनमा ल्याएको हो । अस्पतालका निर्देशक डा. संगिता मिश्राले न्युन मध्यमबर्गीय महिलाहरुलाई सेवा दिने लक्ष्यका साथ एचडीयू सञ्चालनमा ल्याइएको बताइन् । ५० मध्ये १५ बेड ग...

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप गरिएको छ । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले कोरोना संक्रमणको बढ्दो दरलाई ध्यान दिँदै वैशाख २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । अत्यावश्यक कामविना घरबाट निस्कनेलाई होल्डिङ सेन्टरमा राखेर जरिवाना गरिने, मास्क नलगाउनेलाई १०० रुपैयाँ तिराइने, कालोबजारी र कृत्रिम अभाव ...

कोभिड–१९ को सन्दर्भमा प्रधानमन्त्रीको सम्बोधन (पूर्ण पाठ हेर्नुहोस्)

कोभिड–१९ को सन्दर्भमा प्रधानमन्त्रीको सम्बोधन (पूर्ण पाठ हेर्नुहोस्)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९को सन्दर्भमा आज देशवासीका नाममा सम्बोधन गरेका छन् । सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिडको यो लहर नयाँ स्वरुपमा थप घातक रुपमा देखा परेको भन्दै सावधान हुन आग्रह गरेका छन् । उनले कोरोना भाइरस महामारीको दोस्रो भेरियन्ट फैलिएसँगै सबैलाई सावधान हुन तर आतंकित नहुन आग्रह समेत गरेका छन् । हेर्नुहोस् प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठः कोभिड–१९को सन...

इन्जिनियरबाट डोमेस्टिक हेल्परमा नयाँ कोरोना नश्ल सरेको ठहर,हङकङमा रहेका ३,७०,०००डोमेस्टिक हेल्पर अनिवार्य टेस्टमा जानुपर्ने

इन्जिनियरबाट डोमेस्टिक हेल्परमा नयाँ कोरोना नश्ल सरेको ठहर,हङकङमा रहेका ३,७०,०००डोमेस्टिक हेल्पर अनिवार्य टेस्टमा जानुपर्ने
२ मे २०२१ हङकङ । क्रान्ति सुब्बा । तुन चुङ निवासी ३९ वर्षीया  डोमेस्टिक हेल्पर आखिर कताबाट कोरोना भाइरसको नयाँ स्ट्रेनद्वारा संक्रमित भइन  भन्ने प्रश्नको उत्तरमा सरकारको सल्लाहकार कमिटीले एउटा निष्कर्ष निकालेका छ्न। दुबईबाट फर्केका भारतीय इन्जिनियरबाट उनलाई अथाह रूपमा उक्त भाइरस सरेको कुरा ठहर रिसर्चद्वारा भएकोछ। सरकारका सल्लाहकार माइक्रोवायोलोजिस्ट युन क्वक यङको भनाइ अनुसार साउथ अफ्रिकामा पहि...