अस्पतालमा बेड र अक्सिजनको व्यवस्था गर : राष्ट्रिय मानव अधिकार आयोग

अस्पतालमा बेड र अक्सिजनको व्यवस्था गर  : राष्ट्रिय मानव अधिकार आयोग
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले समयमा नै विरामीका लागि अस्पतालमा बेड र अक्सिजनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आम नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न भन्दै आयोगले सरकारको ध्यानाकर्षण गराएको हो । आयोगले प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समयमा अस्पतालहरुमा शैया र अक्सिजनको चरम अभावले गर्दा दर्जनौं व्यक्तिहरुले मृत्युवरण गर्न बाध्य भएको घटनाका बारेमा आयोगलाई विभिन्न...

आज हङकङमा एक आयातित एक स्थानीय कोरोना संक्रमित

आज हङकङमा एक आयातित एक स्थानीय कोरोना संक्रमित
१२ मे २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङमा आज दुई वटा मात्रै  कोभिड- १९ केस भेटिएको छ। जस अन्तर्गत एक स्थानीय र एक आयातित परेका छ्न। आजको केस समेत गरेर हङकङको कुल कोरोना संक्रमित केस संख्या ११,८१५ पुगेको छ। आजको स्थानीय केस पुर्व केसबाट  सरेर आएको हो। आयातित केस लक्षणहिन रहेको र फिलिपिन्सबाट आएकी  ४४ वर्षीया महिला हुन। पुर्व केसबाट कोरोना संक्रमित भएका स्थानीय केसवालाव्यक्...

तत्काल संकटकाल घोषणा गर्न माग

तत्काल संकटकाल घोषणा गर्न माग
काठमाडौं । नेपाल नगरपालिका संघले तत्काल संकटकाल घोषणा गर्न माग गरेको छ । कोरोना महामारी नियन्त्रण गर्न नसके विकराल स्थिति आउन सक्ने भन्दै संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई ध्यानाकर्षण पत्र लेख्दै यस्तो माग गरेको हो । ‘संघका अध्यक्ष अशोककुमार ब्याञ्जुद्धारा जारी पत्रमा भनिएको छ, 'हाल फैलदो महामारी नियन्त्रण गर्न नसके विकराल स्थिति आउन सक्ने भएकोले मुलुकमा तत्काल स्वास्थ्य संकटकाल घोषणा गरी...

सूचना लुकाइएको आरोपमा हङकङमा पक्राउ परेका म्युटेन्ट भाइरसद्वारा संक्रमित इन्डियन इन्जिनियरको जमानत अस्वीकार

सूचना लुकाइएको आरोपमा हङकङमा पक्राउ परेका म्युटेन्ट भाइरसद्वारा संक्रमित इन्डियन इन्जिनियरको जमानत अस्वीकार
११ मे २०२१ हङकङ । क्रान्ति सुब्बा ।   २९ वर्षीय भारतीय व्यक्ति जसको नाम सेद मुहम्मद रिज्वी हो जो कोरोना भाइरसको रुपान्तरित स्वरूप अर्थात  उत्परिवर्तीत भाइरस (N501Y) द्वारा   संक्रमित थिए र उनको ३१  वर्षीय गाउडिज भिक्टोरिया मारी आल्किडे नामकी  फिलिपिनो नर्स  प्रेमिका इन्क्युबेसन अवधिको बेला भ्रमण गरेका स्थानहरु लुकाएको   संदेहमा पक्राउ परेका थिए मे ८...

शुक्रराज अस्पतालमा किट अभावले पीसीआर परीक्षण रोकियो

शुक्रराज अस्पतालमा किट अभावले पीसीआर परीक्षण रोकियो
काठमाडौँ — शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा किट अभावले पीसीआर परीक्षण रोकिएको छ । अस्पतालका निर्देशक डा सागर राजभण्डारीले किट अभावले मंगलबारदेखि पीसीआर परीक्षण स्थगित गर्नु परेको बताए । उनले बाहिरबाट समयमा किट नआएपछि पीसीआर परीक्षण रोकिएको बताए । हामीले पहिले दैनिक २०० देखि ३०० परीक्षण गर्दै आइरहेका थियौँ , उनले भने, अहिले दैनिक ५०० देखि ६०० सम्म परीक्षण हुन थाल्यौँ । त्यसैले किट सकियो ।...

पूर्व राजा ज्ञानेन्द्र कोरोना संक्रमणमुक्त

पूर्व राजा ज्ञानेन्द्र कोरोना संक्रमणमुक्त
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमित भएपछि १८ दिनदेखि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारत शाहको स्वास्थ्य अवस्थामा निकै सुधार भएको अस्पतालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । अस्पताल भर्ना भएको केही दिनपछि शाहलाई प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । स्वास्थ्य अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आईसीयूबाट वार्डमा सारिए...

२४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १ सय ३९ जनाको मृत्यु

२४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १ सय ३९ जनाको मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १ सय ३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै यही अवधिमा ९ हजार २ सय ७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसअघि आइतबार ८ हजार ८ सय ५० जनामा संक्रमण पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु भएको थियो । पीसीआर विधिबाट १७ हजार ६ सय २३ र एन्टिजेन विधिबाट ७ सय ८८ जनाको परीक्षण गर्दा जम्मा ९ हजार २ सय ७१ जन...

काठमाडौंको निषेधाज्ञा थप १५ दिन लम्ब्याउने निर्णय

काठमाडौंको निषेधाज्ञा थप १५ दिन लम्ब्याउने निर्णय
काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं जिल्लामा लगाइएको निषेधाज्ञा थप १५ दिन लम्ब्याउने निर्णय भएको छ । आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको हो । आगामी जेठ १२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो । जारी निषेधाज्ञा यही बैशाख २९ गते सकिँदैछ ।

भारतमा एकैदिनमा ४,१८७ जनाको कोभिडबाट निधन, आगामी अगस्टसम्ममा मृत्यु संख्या १० लाख पुग्ने

भारतमा एकैदिनमा ४,१८७ जनाको कोभिडबाट निधन, आगामी अगस्टसम्ममा मृत्यु संख्या १० लाख पुग्ने
९ मे २०२१ - (नयाँ दिल्ली)। भारतमा कोभिड -१९ बाट मृत्यु हुनेको संख्या लगातार दुई दिन सम्म दिनको ४ हजार भन्दा बढीको दरले बढेकोछ। फलस्वरूप देशव्यापी लकडाउनको  आह्वान गरिएकोछ। भारतको  स्वास्थ्य मंत्रालयले  गत २४ घन्टामा ४,०९२ जनाको  मृत्यु सूचना सार्वजनिक गरेकोछ, भारतमा  कुल मृत्यु संख्या २४२,३६२ पुगेको छ ।  गत २४ घन्टामा ४०३,७३८ नयाँ केस दर्ता भएकाछ्न। महामारी शुरु भ...

बंगलादेशमा फेला परयो ६ वटा खतरनाक भारतीय भेरिएन्ट B.1.617 कोभिड भाइरस केस पहिलो चोटि

बंगलादेशमा फेला परयो ६ वटा खतरनाक भारतीय भेरिएन्ट B.1.617 कोभिड भाइरस केस पहिलो चोटि
ढाका । बंगलादेशले  भारतमा पहिचान भएको अत्यधिक संक्रामक भनिएको  कोरोनाभाइरसको प्रजाती द्वारा संक्रमित ६ वटा केस  पत्ता लगाएको छ। राजधानी ढाकाको अस्पतालमा दुई व्यक्तिको केस जाच पड्ताल गर्दा   B.1.617 नामक खतरनाक नश्ल उनीहरुमा भेटिएको कुरा  स्वास्थ निर्देशक नसिमा सुल्तानाले मे ८ तारीख  शनिबार  प्रेस ब्रीफिङमा भनिन। बाँकी ४ जना राजधानी बाहिरका केस रहेकाछ्न। ...