सबै अस्पताललाई २० प्रतिशत शय्या कोभिड संक्रमित बालबालिकालाई राख्न निर्देशन

सबै अस्पताललाई २० प्रतिशत शय्या कोभिड संक्रमित बालबालिकालाई राख्न निर्देशन
काठमाडौं । सरकारले सबै अस्पताललाई २० प्रतिशत शय्या कोभिड संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको सूचनामा कोरोना संक्रमणको तेस्रो, चौथो लहर आउन सक्ने र त्यसमा बालबालिका बढी संक्रमित हुनसक्ने भन्दै सबै अस्पतालाई बालबालिकाको लागि २० प्रतिशत शय्या छुट्याउन निर्देशन दिएको हो। स्वास्थ्य मन्त्रालयले कोरोना संक...

हङकङ नेपाली महासंघले २०० थान अक्सिजन कन्सन्ट्रेटर र अन्य कोभिड राहत नेपाल पठाउदै

हङकङ नेपाली महासंघले २०० थान अक्सिजन कन्सन्ट्रेटर र अन्य कोभिड राहत नेपाल पठाउदै
१ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा । कोभिड-१९ को दोस्रो लहरको खराब असर नेपालमा पर्दा दैनिक दस हजारको संख्यामा संक्रमित हुने र दैनिक करिब  २०० जनाले ज्यान गुमाउने क्रम रहेपछि संसार भरका नेपालीहरु शोक र पीडामा जानू परेको स्थिति थियो । तिसौ हजारको संख्यामा रहेका हङकङबासी नेपालीहरु पनि यस पिडाबाट अछुतो रहने कुरा आएन। निजि र संस्थागत हिसाबले कसरी कोरोना संक्रमितलाई सहयोग गर्न सकिन्छ  भ...

चीनले दिएको स्वास्थ्य सामाग्री नेपाल छिरयो

चीनले दिएको स्वास्थ्य सामाग्री नेपाल छिरयो
कोभिड–१९ का कारण नेपालमा सङ्क्रमित बिरामीको उपचारमा सहज पार्न चीन सरकारले आज अक्सिजन सिलिण्डर प्रदान गरेको छ । स्वास्थ्य सेवा विभागलाई एक हजार ५०० थान अक्सिजन सिलिण्डर एवम पाँच लाख २७ हजार ५०० थान एन–९५ मास्क टिमुरेस्थित भन्सार हातामा आइसकेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताउनुभयो । आफ्नो हातामा ल्याइएका सामग्री नियमानुसार परीक्षण अगाडि बढिरहेको र त...

योगा र नृत्यले रोगसँग लडने शक्ति बढाउने

योगा र नृत्यले रोगसँग लडने शक्ति बढाउने
बलेवा, १८ जेठ , मे १ २०२१ ताराखोला गाउँपालिकाले बनाएको अस्थायी कोभिड अस्पतालमा बेलाबेलामा गीत घन्किन्छ । कतिबेला चिच्याएको सुनिन्छ भने कतिबेला अस्पताल शान्त रहन्छ । अहिले पनि अस्पतालमा १२ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । अस्पतालको नजिकै पुग्दा लाग्छ यहाँ कुनै उत्सव चलिरहेको छ । बिरामी र स्वास्थ्यकर्मीसँगै नृत्य गर्छन्, सँगै चिच्याउँछन् र सँगै शान्त हुन्छन् । कुनै उत्सव वा झैझगडा ...

उपप्रधानमन्त्री पोखरेलबाट उज्जवल थापाको स्वास्थ्य अबस्थाबारे जानकारी

उपप्रधानमन्त्री पोखरेलबाट उज्जवल थापाको स्वास्थ्य अबस्थाबारे जानकारी
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्थास्थ्य अबस्था बारेमा जानकारी लिएका छन् । उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेका अनुसार उपप्रधानमन्त्री पोखरेलले मेडिसिटी अस्पतालका चिकित्सकहरुसँग टेलिफोनमार्फत थापाको स्वास्थ्य अबस्था बारे जानकारी लिएका हुन् । यसका साथै, उनले थापाकी आमा शान्ता थापालाई टेलिफोन गरी सरकारका तर्फबाट विशेष सहयोग गर...

२४ घण्टामा थप ४ हजार ३ सय ६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

२४ घण्टामा थप ४ हजार ३ सय ६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १० हजार ९ सय ८६ गर्दा ३ हजार ७ सय २ तथा तथा एन्टिजेन विधिबाट १ हजार ७ सय ८४ जनाको परीक्षण गर्दा ६ सय ६७ जनामा कोरोना पुष्टि भएको हो । यस्तै यही अवधिमा ६ हजार २ सय ५ जना निको भएका छन् । कोभिड–१९ बाट थप १ सय ९ जनाले ज्यान गुमाएका छन् । परीक्षणको संख्यामा कमी गरेसँगै पछिल्लो २४ घण्टामा नया...

उज्वल थापाको परिवारले दुर्गा प्रसाईले दिने भनेको सहयोग नलिने

उज्वल थापाको परिवारले दुर्गा प्रसाईले दिने भनेको सहयोग नलिने
काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको परिवारले दुर्गा प्रसाईले दिने भनेको सहयोग अस्वीकार गरेको छ । कोरोना संक्रमणबाट गम्भीर बिरामी परेपछि मेडिसिटी अस्पतालमा उपचाररत थापाको उपचारमा लागेको सबै खर्च बीएण्डसी मेडिकल कलेजले व्यहोर्ने कार्यकारी निर्देशक दुर्गा प्रसाईले विज्ञप्तिमार्फत घोषणा गरेका थिए । थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्...

काठमाडौँ महानगरबाट ३ सय ९ बेडको आइसोलेसन र ३५ बेडको विषेश अस्पताल सञ्चालन

काठमाडौँ महानगरबाट ३ सय ९ बेडको आइसोलेसन र ३५ बेडको विषेश अस्पताल सञ्चालन
काठमाडौं । काठमाडौँ महानगरपालिकाले ४५ थान भेन्टिलेटर महानगरपालिका क्षेत्र भित्र र उपत्यकाका विभिन्न ९ अस्पतालहरुलाई उपलब्ध गराइएको जानकारी दिएको छ । कोभिड–१९ को संक्रमण बढेसँगै अस्पतालहरुको क्षमता अभिवृद्धि गर्ने र सेवा विस्तार गरी संक्रमित नागरिकलाई बचाउने उद्देश्यले ती भेन्टिलेटर विभिन्न अस्पताललाई उपलब्ध गराएको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । जानकारी अनुसार ...

२४ घण्टामा ७ हजार २ सय २६ जना कोरोना भाइरस संक्रमणमुक्त

२४ घण्टामा ७ हजार २ सय २६ जना कोरोना भाइरस संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७ हजार २ सय २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९ सय ३९ जना नयाँ संक्रमित भेटिँदा ७ हजार २ सय २६ जना संक्रमणमुक्त भएका हुन् । २० हजार ४ सय १४ पीसीआर परीक्षणमा ६ हजार ७ सय ३१ र ५ सय ७८ एन्टिजेन परीक्षणमा २ सय ८ जना गरी पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ३९ नयाँ संक्रमित भेटिएका हुन् । योसँगै नेपालम...

वनमन्त्री आलेले भने, ‘मैले जनतालाई गरेको सहयोगप्रति रिस, डाह छ भने मेरोभन्दा धेरै सहयोग गरे हुन्छ’

वनमन्त्री आलेले भने, ‘मैले जनतालाई गरेको सहयोगप्रति रिस, डाह छ भने मेरोभन्दा धेरै सहयोग गरे हुन्छ’
काठमाडौँ । अक्सिजनको सिलिण्डरमा आफ्नो फोटो टाँसेर वितरण गरेपछि यो हप्ता आलोचना खेपिरहेका वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल अछामलाई अक्सिजन खरिदका लागि एक लाख व्यक्तिगत सहयोग गरेका छन् । अक्सिजन नपाउँदा कोरोना सङ्क्रमितको उपचारमा समस्या भएको जानकारी भएपछि मन्त्री आलेले अस्पताललाई आफ्ना तर्फबाट एक लाख उपलब्ध गराएको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए । अछाममा अक्स...