नेपालमा दैनिक सङक्रमण दर २० प्रतिशतको आसपास स्थिर रहनुको कारण के हो ?
नेपालमा निधेषाज्ञा लगायतका स्वास्थ्य सतर्कताका कारण कोभिड नियन्त्रण हुने अनुमान गरिएको भए पनि परीक्षण गरिएकाहरूमा दैनिक सङ्क्रमण दर भने लगभग २० प्रतिशतमा स्थिर रहेको छ।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङक अनुसार नेपालमा असार १ गतेयता १,५८,९६५ जनामा परीक्षण गरिएकोमा ३३,६१६ मा सङक्रमण पुष्टि भएको छ।
यो संख्याले सङक्रमण दर औसतमा २१ प्रतिशतभन्दा माथि रहेको देखाउँछ। सङक्रमण दर ...