७ आयातित थपिए,ओमिक्रोन केस हङकङमा ३४

७ आयातित थपिए,ओमिक्रोन केस हङकङमा ३४
क्रान्ति सुब्बा । हङकङ । बुधबार हङकङमा  ७ वटा आयातित कोभिड केसहरु दर्ता भएका छ्न भने  हार्बर सिटीमा रहेको सिटी सुपर सहित एघार स्थानहरूलाई हङकङ स्वास्थ्य बिभागले अनिवार्य परीक्षणमा जानुपर्ने सूचना जारी गरेको छ। यी स्थानहरू पहिलेका आयातित केसधारीद्वारा भ्रमण गरिएका थिए जो इन्क्युबेशन अवधिमा हङकङ बसेका थिए। ती स्थानहरु यस प्रकार छ्न:१. क्याफे डे कोरल, फू तात बिल्डिंग, ५० सोया स्ट्रीट...

हङकङमा ८ ओमिक्रोन फेरि थपियो, कतार एयर ७दिनको लागि बन्द

हङकङमा ८ ओमिक्रोन फेरि थपियो, कतार एयर ७दिनको लागि बन्द
क्रान्ति सुब्बा । हङकङ । आज डिसेम्बर २१ तारीख हङकङमा आठ थान थप कोभिड-१९ केस बिदेशबाट आएका छन। र कतार एयरवेजको दोहा कतारबाट उडने उडानहरूलाई  सात दिनका लागि स्थगित गर्ने घोषणा हङकङले गरेको छ। पोजिटिभ केस अन्तर्गत सात जना पुरुष र एक महिला ११ देखि ६१ वर्ष बिचका परेका छन। सातवटा केसहरूमा भाइरसको N501Y भेरिएन्ट भेटिएका थिए। भेरिएन्ट भेटिएका केसहरुमा ओमिक्रोन भेरिएन्ट हुन सक्ने संभावना उच्च र...

हङकङमा ओमिक्रोनको संख्या १९,न्युयोर्कबाट आउने फ्लाइट बन्द

हङकङमा ओमिक्रोनको संख्या १९,न्युयोर्कबाट आउने फ्लाइट बन्द
क्रान्ति सुब्बा । हङकङ । हङकङमा डिसेम्बर २० तारिख  सोमबार थप पाँच वटा ओमिक्रोन भेरिएन्ट केस पुष्टि भएका छन भने  थप सात आयातित केसहरू रिपोर्ट भएका छन। आइतवारको उडानमा हङकङ आएका तीनजना यात्रुहरूमा  कोभिड-१९ पुष्टि भएपछि डिसेम्बर २० देखि जनवरी २, २०२२ सम्म न्यूयोर्कबाट आउने क्याथे प्यासिफिकको उडानमाथि हङकङले प्रतिबन्ध लगाएको छ। ओमिक्रोन भेरिएन्टहरु सप्ताहन्तमा रिपोर्ट भएका पा...

६७ देशबाट आउने यात्रुले सात दिन होटल क्वारेन्टिनमा बस्नु पर्ने नियम हटाइयो

६७ देशबाट आउने यात्रुले सात दिन होटल क्वारेन्टिनमा बस्नु पर्ने नियम हटाइयो
काठमाडौं । विभिन्न ६७ देशबाट आउने यात्रुले अब सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम हटाइएको छ । कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम अर्को सूचना प्रकाशित नभएसम्म हटाइएको हो । विभागले शनिबार एक सूचना प्रकाशित गर्दै विभागले शुक्रबार प्रकाशित यात्रा प्रतिवन्ध र ७ दिन होटलमा अन...

दुई केस थपिएपछि हङकङमा ओमिक्रोनको संख्या-११

दुई केस थपिएपछि हङकङमा ओमिक्रोनको संख्या-११
१७ डिसेम्बर २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङमा ओमिक्रोन कोरोनाभाइरस भेरिएन्टका थप दुई केस थपिएका छन। यी दुई केस समेत गरेर हङकङमा ओमिक्रोन केस  संख्या अहिलेसम्म ११ पुगेको छ। डिसेम्बर १७ तारीख  शुक्रबार पुष्टि भएका सात आयातित केसहरुमा  एक जना ओमिक्रोनधारी पनि परेका छन। उक्त ओमिक्रोन संक्रमित बिरामी वर्ष ४१ का एक कार्गो उडान चालक दलका सदस्य हुन  जो बुधबार संयुक्त अरब इ...

हङकङमा आयात १० केसमा ४ नेपाली,डिसेम्बर २९ सम्म नेपालको फ्लाइट बन्द

हङकङमा आयात १० केसमा ४ नेपाली,डिसेम्बर २९ सम्म नेपालको फ्लाइट बन्द
क्रान्ति सुब्बा । हङकङ । हङकङ स्वास्थ्य बिभागले आज डिसेम्बर  १६ तारिख   बिहीबार १० थान कोभिड केस भित्रिएको  रिपोर्ट पेश गरेकोछ।  नेपालबाट डिसेम्बर १४ तारीख आएका यात्रु कोभिड संक्रमित पुष्ठि भएका आधारमा नेपाल एयरलाइन्सद्वारा सञ्चालित काठमाडौं-हङकङ  यात्रुवाहक उडानलाई हङकङ सरकारले दुई हप्ताको लागि प्रतिबन्ध लगाएको छ। सिल्भर वेभ्स कोर्टमा बस्ने महिला ताइवानमा पोजि...

अमेरिकाबाट एउटा ओमिक्रोन हङकङ आयो

अमेरिकाबाट एउटा ओमिक्रोन हङकङ आयो
क्रान्ति सुब्बा । हङकङ । बुधवार संयुक्त राज्य अमेरिकाबाट हङकङमा एक ओमिक्रोन भेरिएन्ट केस भित्रीएको छ। यो एक केस थपिएपछी हङकङमा ओमिक्रोन केस संख्या ९ पुगेको छ। आज नै जर्मनीबाट एउटा  केस आयात भएको छ। ओमिक्रोन भेरिएन्ट बोक्ने बिरामी २१ वर्षीया महिला हुन।  उनी आइतवार (डिसेम्बर १२) मा अमेरिकाबाट फ्लाइट CX845 मा हङकङ आइपुगेकी र विमानस्थल परिक्षणमा  पोजेटिभ साबित भएकी थिइन।  उन...

अफ्रीकाबाट आठौं ओमिक्रोनको प्रवेश हङकङमा

अफ्रीकाबाट आठौं ओमिक्रोनको प्रवेश हङकङमा
क्रान्ति सुब्बा । हङकङ । हङकङमा डिसेम्बर १४ तारीख  मंगलबार  आठौं ओमिक्रोन केस देखा परेको छ जसमा अफ्रिकाको तान्जानियाबाट फर्केका एक व्यक्ति परेका छ्न भने आज नै  अन्य  पाँच  आयातित केसहरू पनि दर्ता भएका छ्न। सेन्टर फर हेल्थ प्रोटेक्शनले दिएको सूचना अनुसार ओमिक्रोन केसधारी व्यक्ति  एक ५० वर्षीय पुरुष बिरामी रहेका छ्न जो गत शुक्रबार कतार हुँदै तान्जानिया, दक्षिण अफ...

हङकङमा ओमिक्रोन संक्रमित संख्या ७

हङकङमा ओमिक्रोन संक्रमित संख्या ७
क्रान्ति सुब्बा । हङकङ । हङकङमा सोमबार डिसेम्बर १३ तारीख  ओमिक्रोन भेरिएन्ट बोकेका   दुईवटा थप कोभिड-१९ केस थपिएका छ्न। यी दुवै युनाइटेड किंगडमबाट आयात भएका केस हुन । जसमा एक ६२ वर्षीय पुरुष बिरामी र ५० वर्षीया महिला बिरामी थिए, जो १० डिसेम्बरमा युनाइटेड किंगडमबाट उडान CX252 मार्फत हङकङ आइपुगेका थिए  र हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा भएको परिक्षणमा पोजिटिभ देखिएको थियो ...

हङकङमा पाँच आयातित केस,२ जना फिलिपिनो डोमेस्टिक हेल्पर

हङकङमा पाँच आयातित केस,२ जना फिलिपिनो डोमेस्टिक हेल्पर
क्रान्ति सुब्बा । हङकङ । हङकङले डिसेम्बर १२ तारीख आइतवार पाँच आयातित कोभिड-१९ केसलाई झेल्नुपरेको छ। जसभित्र  तीन जना  युनाइटेड किंगडमबाट आएका  र दुई जना फिलिपिनो घरेलु कामदारहरू परेका छ्न। एक ३४ वर्षीया घरेलु सहयोगी  नोभेम्बर २२ मा फिलिपिन्सबाट उडान 5J272 मार्फत हङकङ आएकि हुन। चिङ यी स्थित रयाम्बलर गार्डन होटेलमा क्वारेन्टाइन बसेको समयमा उनको परीक्षण सुनिश्चित भएको थिएन ...