हङकङ लकडाउन रिपोर्ट-१७: कोभिडसंग बाच्ने नितिको वकालत गर्नु अपराध हो?, भ्याक्सिन दर ९०% पुगेपछि सामाजिक दुरि सहज हुने
क्रान्ति सुब्बा
"कोभिडसंग बाच्ने" नितिको वकालत गर्दा सेक्युरिटी कानुनको उलंघन हुने
ओमिक्रोनको केन्द्रियतामा अहिले लिभिङ वीद कोभिड अर्थात कोभिडसंगै बाँच्ने रणनीति संसारका धेरै देशले अपनाइ रहेको छ। हङकङमा पनि यो बहसको विषय भएको छ। हङकङका केहि स्वास्थ्य विज्ञहरूले यो निति अपनाउनु पर्छ भन्ने विकल्प अघि सारेका छ्न। तर यस विकल्पले हङकङको राष्ट्रिय सुरक्षा कानून उलंघन गरेको कोणबाट पन...