मे ९: हङकङमा स्थानीय संक्रमण २००, आयातित केस ३३
क्रान्ति सुब्बा
मे ९ तारीख सोमबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: २३३.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १२०.अन्लाईन रयापिड टेस्टबाट आएको केस : ११३.कुल संक्रमित संख्या : १,२०६,८१८ (वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३४७.आयातित केस संख्या : ३३ जना.न्युक्लिक एसिड टेस्टबाट एयरपोर्टमा पत्ता लागेको आयातित केस : १९.आयातित अन्तर्गतका १७ ...