जुन ८: हङकङमा ५५८ वटा कोभिड केस,आयातित ६३, स्कुलबाट ९४ केस आए
क्रान्ति सुब्बा
जुन ८ तारीख बुधबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: ५५८.पिसिआरबाट पत्ता लागेको केस: २५७.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ३०१ ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या )
.कुल संक्रमित संख्या : १,२१६,२२८ (वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३८९ ( वर्ल्डोमिटर )
.आज न्यूक्लिक एसिड परीक्षणबाट पुष्टि भएका नयाँ केस अन्तर्गतका २५७ जनामध्ये...