हङकङमा महामारीको स्थितिमा सुधार आएको कुरा शंकास्पद,८,१८७ नयाँ केस थपिए
क्रान्ति सुब्बा
हङकङमा महामारीको स्थिति सुधार उन्मुख हुदै गरेको संकेत देखिएको छ । कोभिड-१९ पुष्टि केसहरूको संख्यामा गिरावट आइरहेका कारण संक्रमण क्रम निस्तेज बन्दै गएको हो कि भन्ने लख काट्न थालिएको हो। तर के संक्रमित केस सहि मानेमा घटेको हो त ?
हङकङ मेडिकल एसोसिएशनको संक्रामक रोग सल्लाहकार समितिका सह-अध्यक्ष डा. जोसेफ चाङले हङकङमा केस घटेको कुरामा शंका व्यक्त गरेका छ्न। स...