हङकङमा कोभिड खोप फेब्रुअरी २६ तारीखबाट वितरण हुने
१८ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा ।
चीनले बनाएको साइनोभ्याक कोभिड खोप हङकङमा यही फेब्रुअरी २६ तारीखबाट वितरण हुने र जसको लागि नाम दर्ता गर्ने प्रक्रिया २३ फेब्रुअरी मंगलबारबाट शुरु हुने कुरा जनकल्याण मन्त्री पेट्रीक निपले भनेकाछ्न।
भ्याक्सिन प्राप्त गर्ने प्राथमिकताको पाँच समूह किटान गरिएको छ । जुन सुचीमा ज्येष्ठ नागरिक , मेडिकल स्टाफ, वृद्ध तथा अपांग आश्रममा काम गर्ने कर्मचारी , सि...