कोरोना भ्याक्सिन लाएका दुइजना आइसियुमा सिकिस्त,आज हङकङमा १६ जना नयाँ कोरोना रोगी थपिए
७ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा ।
हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर च्वाङ सुक क्वानले आज अपरान्ह ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा १६ वटा नयाँ कोरोना संक्रमित केस पुष्टि भएको बताएकी छिन।
जसमा ३ आयातित ( २ जना एउटै फ्लाइट चढेर अमेरिकाबाट आएका र १ जना क्यानाडाबाट आएका) र बाकी १३ जना स्थानीय केस रहेकाछ्न।
स्थानीय केस मध्ये ८ केस पुर्व क...