बायोएन्टेक खोप-अचुक अस्त्र,सबै किसिमको कोरोना भाइरस प्रजातीलाई ठेगान लाउदछ – विज्ञ
१९ मार्च २०२१। हङकङ । क्रान्ति सुब्बा ।
हङकङका संक्रामक रोग विशेषज्ञले हङकङले खरिद गरेको तीन वटा कोरिना भाइरस भ्याक्सिन मध्ये एक बायोएन्टेक मात्र कोरोनाभाइरसको नयाँ नश्ललाई पराजित गर्न सफल भएको तथ्यलाई अघि सारेकाछ्न १८ मार्च बिहीबार भएको प्रेस कन्फेरेन्स मार्फत । यस मानेमा सरकारले अस्ट्राजेनेका उत्पादित भ्याक्सिन खरिद गर्नको लागि पुनर्विचार गर्नु पर्दछ पनि भनिएको छ।
विश्वव्यापी रूपमा देखा...