हङकङ कोभिड अप्डेट-४७ जनाको मृत्यु ,१०,०१० जना संक्रमित

हङकङ कोभिड अप्डेट-४७ जनाको मृत्यु ,१०,०१० जना संक्रमित
२५ फेब्रुअरी शुक्रबार । हङकङ । क्रान्ति सुब्बा । फेब्रुअरी २५ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण.आज सुचित कुल केस संख्या :२१,९७९ (२४ घन्टामा प्राइभेट र सरकारी ल्याबबाट आएका प्रारम्भिक र पोजेटिभ केस).रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १०,०१०.मृत्यु संख्या : ४७ जना (गत २४ घन्टामा).आयातित केस संख्या : ४.स्थानीय संक्रमण संख्या : १०,००६.डेल्टाबाट संक्रमित संख्या : १९ जना.ओमिक्रोन संक्रमित स...

हङकङ कोभिड अप्डेट:नयाँ केस ८,७९८, मृत्यु संख्या ५०, एकजना ९ वर्षका बालक को मृत्यु

हङकङ कोभिड अप्डेट:नयाँ केस ८,७९८, मृत्यु संख्या ५०, एकजना ९ वर्षका बालक को मृत्यु
२४ फेब्रुअरी बिहीबार । हङकङ । क्रान्ति सुब्बा । भिडियो हेर्न तल क्लिक गर्नुहोस https://youtu.be/WbNxJLJDqSA फेब्रुअरी २४ तारीख  बिहीबार  कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल केस संख्या: ८,७९८ .मृत्यु संख्या : ५० जना (गत २४ घन्टामा) .आयातित केस संख्या : ३ .स्थानीय संक्रमण संख्या :८,७९५ .डेल्टाबाट संक्रमित संख्या : १९ जना .ओमिक्रोन संक्रमित संख्या : ४,४३४ ...

कोभिड अप्डेट हङकङ :गत २४ घन्टामा १४ जनाको मृत्यु,नयाँ संक्रमित संख्या ८,६७४

कोभिड अप्डेट हङकङ :गत २४ घन्टामा १४ जनाको मृत्यु,नयाँ संक्रमित संख्या ८,६७४
२३ फेब्रुअरी बुधबार । हङकङ । क्रान्ति सुब्बा । हङकङकि एकजना नेपालीले कोभिडसंग कसरी लडिन हेर्नुस् तलको भिडियो https://youtu.be/_-KG8N2QsJE फेब्रुअरी २३ तारीख  बुधबार कोभिड-१९ केसको विवरण.रिपोर्ट भएको कुल केस संख्या: ८,६७४.मृत्यु संख्या : २४ जना (गत २४ घन्टामा).आयातित केस संख्या : ३.स्थानीय संक्रमण संख्या :८,६७१.डेल्टाबाट संक्रमित संख्या : ३० जना.ओमिक्रोन संक्रमित संख्या : ५,४२८.अन...

हङकङ लकडाउन रिपोर्ट-३१:मार्च महिनाबाट दैनिक१०लाख परिक्षण हुने,मेडिकल सिस्टमले घुँडा टेक्यो

हङकङ लकडाउन रिपोर्ट-३१:मार्च महिनाबाट दैनिक१०लाख परिक्षण हुने,मेडिकल सिस्टमले घुँडा टेक्यो
क्रान्ति सुब्बा मार्च महिनाबाट दैनिक १० लाखको दरले कोभिड परिक्षण हुने स्रोतले जनाए अनुसार सबै हङकङवासीहरूले मार्च महिनादेखि समूहगत रूपमा  अनिवार्य कोभिड परीक्षण गराउनुपर्नेछ। र  केही नमूनाहरू परिक्षण सम्पन्नहेतु सेन्जेन प्रयोगशालाहरूमा पठाइनेछ। पाँचौं लहर बढदै गएपछि हङकङ  सरकारले सबै ७५ लाख बासिन्दाहरूलाई परीक्षण गराउन आदेश दिने निर्णय गरेको थियोे । परीक्षण मितिहरु हङकङ प...

हङकङ कोभिड अप्डेट:३२ जनाको मृत्यु ,संक्रमित ६,२११ जना,नेपालको जहाज अप्रील २० सम्म बन्द

हङकङ कोभिड अप्डेट:३२ जनाको मृत्यु ,संक्रमित ६,२११ जना,नेपालको जहाज अप्रील २० सम्म बन्द
२२ फेब्रुअरी मंगलबार । हङकङ । क्रान्ति सुब्बा । भिडियो हेर्न तल क्लिक गर्नुहोस् https://youtu.be/FflEFVFzo0E हङकङमा आज मंगलबार थप ३२ जनाको मृत्यु कोभिड-१९ बाट  भएको छ। साथै  ६,२११ वटा नयाँ केसहरू रिपोर्ट गरिएको छ। आज मृत्युवरण गर्ने  सबैभन्दा कम उमेरका व्यक्ति वर्ष  ४५ का रहेका छ्न। आयातित केस :३स्थानीय केस :६,२०८डेल्टा केस :३१ओमिक्रोन :३,२६१पेन्डिङ : २१३अनिश्चि...

कोभिड रिपोर्ट हङकङ:११महिनाको बालिका सहित १३ जनाको मृत्यु,७,५३३ जना संक्रमित

कोभिड रिपोर्ट हङकङ:११महिनाको बालिका सहित १३ जनाको मृत्यु,७,५३३ जना संक्रमित
२१ फेब्रुअरी सोमबार । हङकङ । क्रान्ति सुब्बा । भिडियो हेर्न तल क्लिक गर्नुहोस https://youtu.be/53dghcwtGfQ हङकङमा आज पनि कोभिड संक्रमित संख्या उच्च देखिएको छ। आजको कुल संक्रमित केस संख्या रहेकोछ ७,५३३। ३ वटा केस आयातित हुन भने बाकी सबै स्थानीय संक्रमित थिए ।आज रिपोर्ट गरिएका केसमा २० वटा केस डेल्टा भेरिएन्टसंग संबंधित थिए । आज नै एक जना  ११ महिनाकी बालिकाको मृत्यु संक्रमणका कारण भएको ज...

हङकङ लकडाउन रिपोर्ट-३०:हर हालतमा हङकङले कोभिड नियन्त्रण गर्नुपर्ने आदेश सि जिनपिङले दिए

हङकङ लकडाउन रिपोर्ट-३०:हर हालतमा हङकङले कोभिड नियन्त्रण गर्नुपर्ने आदेश सि जिनपिङले दिए
क्रान्ति सुब्बा भिडियो हेर्न तल क्लिक गर्नुहोस https://youtu.be/CmcfZIjEuu4 तीन वर्षकी बालिकाको निधन कोभिड-१९ बाट सङक्रमित तीन वर्षीया बालिकाको १५ फेब्रुअरी मंगलबार राति मृत्यु भएको थियो । स्रोतका अनुसार हङकङमा कोभिडबाट मृत्यु हुने  सबैभन्दा कान्छी व्यक्ति उनै हुन। सर्वप्रथम चीनिया पत्रीका  मिङ पाओले दुई स्वतन्त्र स्रोतलाई उदृत  गर्दै मंगलबार  राति बालिकाको ...

कोभिड रिपोर्ट हङकङ:१४ जनाको मृत्यु,६,०६७ जना संक्रमित,बच्चा बचाउन गर्भवतीले खोप लाउनुपर्ने

कोभिड रिपोर्ट हङकङ:१४ जनाको मृत्यु,६,०६७ जना संक्रमित,बच्चा बचाउन गर्भवतीले खोप लाउनुपर्ने
२० फेब्रुअरी आइतबार २०:०० बजे । क्रान्ति सुब्बा । हङकङ भिडियो हेर्न तल क्लिक गर्नुहोस https://youtu.be/CmcfZIjEuu4 हङकङमा फेब्रुअरी २० तारीख  आइतवार ६,०६७ जना नयाँ कोभिड-१९ संक्रमित थपिएका छ्न।  र गत २४ घन्टाभित्र १४ जना नागरिकले कोभिडबाट  ज्यान गुमाएका छ्न। महामारी शुरु भएको दुई वर्षको  दर्वियानमा हङकङमा   दैनिक ६,००० भन्दा बढी केसहरू देखिएको  यो...

हङकङमा थप १५ जनाको मृत्यु, ६,०६३ संक्रमित केस र ७,४०० प्रीलिमिनरी पोजिटिभ केस देखिए आज

हङकङमा थप १५ जनाको मृत्यु, ६,०६३ संक्रमित केस र ७,४०० प्रीलिमिनरी पोजिटिभ केस देखिए आज
१९ फेब्रुअरी शनिबार हङकङ । क्रान्ति सुब्बा । हङकङमा फेब्रुअरी १९ तारीख  शनिबार जम्मा ६,०६३ वटा केस देखा परेको छ। अस्पतालमा भर्ना हुन आएका कोभिड बिरामीहरुलाई अहिले बाहिर पट्टी बेडमा राख्नु पर्ने अवस्था छैन । शनिबार बिहान सम्पूर्ण प्राय विरामीलाई अस्पताल भित्र सारिएको थियो । अस्पताल भित्र पनि कतिपयले अहिले करिडोर र बाथ रुममा बस्नुपर्ने अवस्था छ। अस्पताल बाहिर रहेका टेन्टहरुलाइ भने संकटमा वि...

हङकङ लकडाउन रिपोर्ट-२९:अस्पतालमा बेड नभएपछि बिरामी सडकमा सुत्न बाध्य

हङकङ लकडाउन रिपोर्ट-२९:अस्पतालमा बेड नभएपछि बिरामी सडकमा सुत्न बाध्य
क्रान्ति सुब्बा भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोस https://youtu.be/CmcfZIjEuu4 एबरडीन एस्टेटमा जारी लकडाउन फेब्रुअरी १५ तारीख   मंगलबार दिउँसो समाप्त हुँदा ११ वटा  प्रारम्भिक पोजेटिभ फेला परेका थिए । प्रारम्भिक पोजिटिभ केस फेला परेपछि र ढलको नमूनाहरू कोभिड-१९ पोजेटिभ देखिएपछि अधिकारीहरूले एबरडीनको वाह फू एस्टेटको वाह यू हाउसलाई सोमबार साँझ लक गरेका थिए । मंगलबार म...