कोभिड-१९ संग भेट हुँदा
नरजित राई
हाम्रो मुख्य कार्यलयका केहि कर्मचारीहरुलाइ कोभिड - १९ ले आक्रमण गरि सकेको रहेछ। १८ फेब्रुअरी २०२२ का दिन कम्पनीले ४ बजे नै पैसा तिरेर पिसिआर टेस्ट गर्नु भनी बिदा दियो।
हामी तीन नेपाली (शेर बहादुर पयाङगो,लक्ष्मी लिङदेन र म) र तीन चिनियाहरु ( तङमिङ, आकोङ, आचोङ) याउ मा तेइ स्थित कम्युनिटी सेन्टरमा भएको अस्थायी शिबिरमा कोरोना...