हङकङमा कोभिड केस घट्यो:१,२७२ जना संक्रमित,२४ घन्टामा ६२जनाको मृत्यु
क्रान्ति सुब्बा
अप्रिल १३ तारीख बुधबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: १,२७२.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ७३४.अन्लाईन रयापिड टेस्टबाट आएको केस : ५३८.पाँचौ लहरबाट संक्रमित संख्या : १,१८१,६६४
.आयातित केस संख्या : १२ जना.आयातितमा १० जना हिजो मंगलबार जर्मनी ,नेपाल ,फ्रान्स ,सिंगापुर ,शांघाइ, इन्डिया र अमेरिकाबाट आएका थिए ।
.आज पुष्टि ७३४ केस म...