शेर्पा संघ अमेरिकाले विश्व शेर्पा दिवस मनायो

शेर्पा संघ अमेरिकाले विश्व शेर्पा दिवस मनायो
न्युयोर्क । शेर्पा संघ अमेरिकाले विश्व शेर्पा दिवस, विश्व शेर्पा संघका संस्थापक अध्यक्ष तथा नेपाल शेर्पा संघका निबर्तमान अध्यक्ष ईन्जियर आङ दोर्जी लामा शेर्पाको प्रमुख आतिथ्यमा भव्य रुपमा यही अक्टोबर ५ तारिख सम्पन्न गरेको छ । प्रमुख अतिथिलाई शेर्पा रीतिरिवाज अनुसार शेर्पा सिलि नाचद्वारा विशेष सम्मानका साथ स्वागत गरिएको थियो । बिषेश अथितिहरुमा श्रद्वेय धर्मगुरु डा. युला शेर्पा, अमेरिकाक...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्वारा सम्मान कार्यक्रम

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्वारा सम्मान कार्यक्रम
न्युयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) ले बिभिन्न आदिवासी जनजातीहरुको हकहित र समुन्नत भविष्यका लागी गत जुलाई १९ मा आर्थिक संकलन गर्ने उदेश्य लिएर एक सांस्कृतिक साँझ (FIPNA Cultural Gala ) कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रममा फिप्नाका १८ वटा सदस्य संस्थाहरुले गरेको उल्लेखनीय योगदानलाई कदर गर्न यही सेप्टेम्बर २८ तारिखका दिन एक सम्मान तथा आभार कार्यक्रम अध्यक्ष तोरण गुरु...

प्रधानमन्त्रीलाई विश्व शेर्पा संघद्वारा न्युयोर्कमा ज्ञापनपत्र हस्तान्तरण

प्रधानमन्त्रीलाई विश्व शेर्पा संघद्वारा न्युयोर्कमा ज्ञापनपत्र हस्तान्तरण
न्युयोर्क । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई विश्व शेर्पा संघले केहि मागहरु सहित एक ज्ञापनपत्र बुझाएको छ। न्युयोर्कमा बुझाइएको उक्त ज्ञापनपत्रको पुर्ण पाठ यसप्रकार रहेको छ। सम्मानानीय प्रधानमन्त्री के. पी. शर्मा ओली ज्यू मन्त्री परिषदको कार्यालय, नेपाल सरकार। बिषय: ज्ञापन पत्र पेश गरेको सम्बन्धमा। सर्व प्रथमत सम्मानानीय प्रधानमन्त्री ज्युको राष्ट्रसंघको महास...

शेर्पा संघ अमेरिकाले विश्व शेर्पा दिवसको अवसरमा डिजे डान्स पार्टी कार्यक्रम गर्ने

शेर्पा संघ अमेरिकाले विश्व शेर्पा दिवसको अवसरमा डिजे डान्स पार्टी कार्यक्रम गर्ने
हरेक बर्ष अक्टोबर ८ का दिन मनाइने विश्व शेर्पा दिवस अर्थात ग्लोबल शेर्पा डे यस बर्ष पनि शेर्पा संघ अमेरिकाले आयोजना गर्ने भएको छ। शेर्पा संघ अमेरिकाले पत्रकार सम्मेलन गरि यस दिवसबारे खुलासा गरेको हो । शेर्पा संघ अमेरिकाले सो अवसरमा शेर्पा युवाहरुलाई समेटेर डिजे डान्स पार्टीको आयोजना गर्ने बताएको छ । डिजे डान्स पार्टी कार्यक्रम वार्षिक रुपमा आयोजना हुने र कार्यक्रमको उदघाटन विश्व शेर्पा संघका...

अमेरिकामा “कराते कहर,सफलता बहार” पुस्तक सार्वजनिक कार्यक्रम भव्य सम्पन्न

अमेरिकामा “कराते कहर,सफलता बहार” पुस्तक सार्वजनिक कार्यक्रम भव्य सम्पन्न
बिके राई (सन्तोष) न्युयोर्क, अमेरिका मार्शल आर्ट्स (कराते)का चौथो डिग्री ब्ल्याक बेल्ट तथा अन्तर्राष्ट्रिय निर्णायक पर्खी खालिङ राई को जीवनी “कराते कहर,सफलता बहार” पुस्तक अमेरीकाको न्युयोर्कमा सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ। न्युयोर्क क्विन्सको ज्याक्सन हाइट स्थित घ्यालसुम्दो सेवा समाजको भवनमा हालै सम्पन्न उक्त कार्यक्रम युनाटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका(युक्रा) न्युयोर्क च्य...

ललितपुरका मेयर चिरिवावु महर्जनसंग अमेरिकी नेपालीहरुको भेटघाट

ललितपुरका मेयर चिरिवावु महर्जनसंग अमेरिकी नेपालीहरुको भेटघाट
न्युयोर्क । अमेरिका। मार्च २८, २०२४ विहिवारका  दिन न्युयोर्कको ज्याक्सन हाईट्स स्थित घ्यामेसुल्दो सेवा संस्थाको कार्यालयको सभाहलमा नेपाल आदिवासी जनजाती महासंघ अमेरिकाको आयोजनामा भेटघाट तथा अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ ।  महासंघका अध्यक्ष तोरण गुरुङको अध्यक्षता रहेको सो कार्यक्रममा फिप्नाका वरिष्ठ उपाध्यक्ष तुल बहादुर तामाङले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको...

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फिप्नाद्वारा न्युयोर्कमा छलफल कार्यक्रम

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फिप्नाद्वारा न्युयोर्कमा छलफल कार्यक्रम
न्युयोर्क । अमेरिका। नेपाल आदीवासी जनजाती महासंघ  अमेरीका (फिप्ना) ले यही मार्च २५ आईतबारको दिन अन्तराष्ट्रिय नारी दिवसको अवसरमा प्यानल छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पुर्व कृषि राज्यमन्त्री तथा बागमती प्रदेशकी पुर्व उपसभामुख राधीका तमाङ, अनेरास्ववियुका केन्द्रीय अध्यक्ष आरती लामा, आदिवासी जनजाती महिला महासघंकी संस्थापक अध्यक्ष संगिनी राना मगर र सोसियल सेकुरिटी लाईसेन्स प्र...

अमेरिकामा भजन शिरोमणि भक्तराज आचार्य र वरिष्ठ संगीत संयोजक नोर्वु छिरिङप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा भजन शिरोमणि भक्तराज आचार्य र वरिष्ठ संगीत संयोजक नोर्वु छिरिङप्रति श्रद्धाञ्जली अर्पण
न्युयोर्क । वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज आचार्य र वरिष्ठ संगीत संयोजक स्व. नोर्वु छिरिङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।हिमालयन सांस्कृतिक प्रतिष्ठानद्वारा ज्याक्सन हाइटस्थित नेपाली भान्साघरको हलमा आयोजित उक्त श्रद्धाञ्जली कार्यक्रममा न्युयोर्कमा रहेका विभिन्न गायक गायिकहरुले स्व. आचार्यले गाएका गीतहरु गाएर उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । त्य...

शेर्पा संघ अमेरिकाद्वारा ल्होसारको अवसरमा शेर्पा भाषाको एप सार्वजनिक 

शेर्पा संघ अमेरिकाद्वारा ल्होसारको अवसरमा शेर्पा भाषाको एप सार्वजनिक 
न्युयोर्क । अमेरिका । शेर्पा संघ अमेरिकाले विगत झैं यस पटक पनि ल्होसारको विशेष शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ। नेपाली कन्सुलेट न्युयोर्ककी बाणिज्यदुत विष्णु कुमारी अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न संघसस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे । कार्यक्रममा प्रमुख अतिथि अधिकारीले नेपालीको महान चाड ल्होसारको शुभकामना व्यक्त गर्दै न्युयोर्क कन्सुलेटले वितरण गदै आएको...

मन्त्री भगवती चौधरीको उपस्थितिमा प्रवासी नेपाली मंच अमेरिकाको अन्तरक्रिया कार्यक्रम 

मन्त्री भगवती चौधरीको उपस्थितिमा प्रवासी नेपाली मंच अमेरिकाको अन्तरक्रिया कार्यक्रम 
न्युयोर्क / अमेरिका १७ मार्च २०२४ आईतबारका दिन प्रवासी नेपाली मंच, अमेरीका (ONF-USA) र न्यूयोर्क राज्य कमिटीको पहलमा एक वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।  नेपाल सरकारको महिला, बालबालीका एवं ज्येष्ठ नागरीक मन्त्री माननीय भगवती चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रममा न्यूयोर्कमा रहेका ५३ वटा संस्थाका १०३ जना सदस्यहरूले सहभागीता जनाएका थिए  । न्यूयोर्क  स्थित सं...