क्रिकेटर सन्दीप लामिछानेको पक्षमा पाटन उच्च अदालतले गरेको फैसलाप्रति महिला सुरक्षा दवाब समूहको बिरोध
बिक्रम सम्बत २०४९ सालमा ठमेलको अर्थ लजमा ७ बर्षीय बालिकामाथि बलात्कार पछि भएको हत्याको बिरोधमा न्यायको निम्ति स्थापित महिला सुरक्षा दवाब समुहले क्रिकेटर सन्दीप लामिछानेको पक्षमा पाटन उच्च अदालतले गरेको फैसलाप्रति संस्थाको गम्भीररुपमा ध्यानाकर्षण भएको प्रेस विज्ञाप्ति मार्फत जनाएको छ ।
आफ्नो स्थापनाकालदेखि नै यस संस्थाले महिलाहरु माथिको दमन, शोषण र सबै प्रकारका भेदभाव तथा हिंसाको विरुद्ध सशक्त रुप...