अमेरिकी राई अर्गनाइजेसन न्युयोर्क च्याप्टरको सातौ अधिवेशन सम्पन्न -अध्यक्षमा अरुण राई निर्वाचित
न्युयोर्क । युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका UKROA (यायोख्खा ) न्युयोर्क च्याप्टरले आफ्नो सातौं अधिवेशन न्युयोर्कको ज्यक्सन हाईटमा फेब्रुअरी २४ तारीखका दिन भव्यताका साथ सम्पन्न गरेकोछ।
अधिवेशनले सन २०२५ देखि सन २०२८ सम्मको कार्यकालको निम्ति अरुण मेवाङ् राईको नेतृत्वमा १५ सदस्यीय र एक कल्चर कोअर्डिनेटर ,एक महिला कोअर्डीनेटर सहित सत्र सदस्यीय च्याप्टर कार्यसमिति सर्वसम्मतिबाट चयन गरेक...