हङकङमा रहेका ३,७०,००० डोमेस्टीक हेल्परलाई फ्री कोरोना टेस्ट, हङकङमा ८२ कोरोना संक्रमित थपिए
१६ डिसेम्बर हङकङ ।क्रान्ति सुब्बा ।
हङकङमा आज देखा परेका ८२ केस मध्ये तीन वटा आयातित र ७९ वटा स्थानीय केस परेकाछ्न। ४४ वटा केस पुरानै रोगीबाट सरेर आएको हो भने ३५ जनालाई कताबाट संक्रमण भयो पत्ता लाग्न सकेन। हङकङमा कोरोना संक्रमित संख्या ७,८०४ पुगेकोछ। आज संक्रमित ८२ जना ४ देखि ९२ वर्षका ४२ जना पुरुष र ४० जना महिला रहेकाछ्न। प्रारम्भिक पोजिटिभमा पर्ने ८० जनाभन्दा बढी रहेछ्न।
चुङ क्वान ओ लाम ...