हङकङमा ५,६२२ कोभिड केस थपिए,जाडो याममा हङकङमा नयाँ भेरिएन्टका कारण केस बढ्न सक्ने

हङकङमा ५,६२२ कोभिड केस थपिए,जाडो याममा हङकङमा नयाँ भेरिएन्टका कारण केस बढ्न सक्ने
क्रान्ति सुब्बा अक्टोबर १३ तारीख बिहीवार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ५,६२२.स्थानीय केस संख्या : ५,२३५.पिसिआरबाट पुष्टि केस संख्या :१,२७६ (६११ वटा पुष्टि केस ,५६५ वटा लक्षणहिन केस र १०० वटा केस सुनिश्चित हुन बाकी ).गत २४ घन्टामा आएको एन्टिजेनबाट पुष्टि केस: ३,९५९.आयातित केस संख्या : ३८७ जना.पिसिआरबाट पत्ता लागेको  केस : ३५२ जना (४४ वटा पुष्टि केस ,२८...

हङकङमा सबै क्वारेन्टाइनको खारेजी अझै अनिश्चित,मुलधारको भाइरसलाई विस्थापित गर्न अर्को आउदै

हङकङमा सबै क्वारेन्टाइनको खारेजी  अझै अनिश्चित,मुलधारको भाइरसलाई विस्थापित गर्न अर्को आउदै
क्रान्ति सुब्बा सबै किसिमको क्वारेन्टाइन हटाउने निधो नभएको स्थिति कार्यकारी परिषदका सदस्य डा को विङ-मानलाई अक्टोबर ९ तारीख एक पुरस्कार समारोहमा उपस्थित भएको अवसरमा मिडियाले समसामयिक विषयमा  केही प्रश्न तेर्याएको थियो । जस्तै हङकङमा केहि समय अघि  हाल कायम जिरो प्लस तीनको होम क्वारेन्टाइनलाई खारेज गरि जिरो प्लस जिरोको मापदण्ड यथाशीघ्र लागु गर्नु पर्छ भन्ने पक्षमा सरकारी विज्ञहरू...

हङकङमा साहित्यिक पदयात्राका केहि अनुभुति

हङकङमा साहित्यिक पदयात्राका केहि अनुभुति
नरजित राइ आमा रकको फेदमा साहित्यिक कार्यक्रम - १ सेप्टेम्बर महिनाको हङकङ साहित्यिक साझा शृङ्खला ११२ औं भाग  आउट डोर पदयात्रा सहित हुदैछ। र साझा शृङ्खलाको लोगो सहितको  टि सर्ट पनि श - शुल्क  बितरण गरिने भएको छ। दाइ यसपालि चाहिँ जसरी पनि समय मिलाउनु  होला है। मलाई हङकङ  साहित्यिक साझा शृङ्खला संयोजक रमण गुरुङ भाइले फोनमा आउदो  योजनाबारे जानकारी गराउनु भयो।- क...

हङकङका रक्षामन्त्री क्रीस ताङ आगलागी संबंधी चेतना जगाउन नेपाली र अन्य अल्पसंख्यकको घरमा पुगे

हङकङका रक्षामन्त्री क्रीस ताङ आगलागी संबंधी चेतना जगाउन नेपाली र अन्य  अल्पसंख्यकको घरमा पुगे
हङकङ । हङकङबासी नेपाली लगायत अल्पसंख्यक समुदायप्रति लक्ष्यित एक कार्यक्रममा हङकङका रक्षामन्त्री क्रीस ताङ पीङ क्यङले गत मंगलबार अक्टोबर ४ तारीख आफ्नो बिशेष उपस्थिति जनाएका थिए ।  ‘सामुदायिक एकता - राष्ट्रिय दिवस तथा सुनौलो सरदऋतुको अवसरमा शुभकामना आदानप्रदान साथै अग्नि नियन्त्रण गतिविधि ’ (community integration - the national day greeting the golden autumn with fire prevention activities ) न...

यही हप्ताभित्र तीन दिने गृह क्वारेन्टाइन हटने संभावना उच्च,हङकङमा ३,२८६ कोभिड केस थपिए

यही हप्ताभित्र तीन दिने गृह क्वारेन्टाइन  हटने संभावना उच्च,हङकङमा ३,२८६ कोभिड केस थपिए
क्रान्ति सुब्बा सामाजिक दुरिको नियम अझै खुकुलो पार्नुपर्ने माग अक्टोबर ४ तारीख एक रेडियो कार्यक्रममा हङकङका एक मेडिकल विज्ञ ल्यङ चि चिउले सरकारले यथाशीघ्र हङकङ भित्रीने आगन्तुक माथि लागु बाकी रहेको तीन दिने गृह  क्वारेन्टाइन पनि  हटाउन आग्रह गरेकाछ्न। र विमानस्थलमा न्यूक्लिक एसिड परीक्षण गर्ने सिस्टम मात्रै राख्नु पर्ने सुझाव दिएका छ्न । समुदायमा हुने  नियमित न्यूक्लि...

अक्टोबरभित्र हङकङले सबै क्वारेन्टाइन खारेज गर्ने संभावना,६ तारीखबाट सामाजिक दुरि थप खुकुलो

अक्टोबरभित्र हङकङले सबै क्वारेन्टाइन खारेज गर्ने संभावना,६ तारीखबाट सामाजिक दुरि थप खुकुलो
क्रान्ति सुब्बा हङकङले संभवत अक्टोबर महिनाभित्र बिदेशबाट हङकङ आएका यात्रुको निमित्त तय गरेको तीन दिने  गृह आइसोलेसन पनि खारेज संभावना उच्च रहेको खुलासा न्यु पीपुल्स पार्टीका अध्यक्ष रेजिना इप लाउ सुक-यीले गरेकी छिन। यदि  दैनिक कोभिड केस निरन्तर घटदै गएमा र अस्पताल भर्ना हुनेको संख्यामा पनि कटौती हुदै आएमा बाकी रहेको क्वारेन्टाइनको ३ दिने अंश पनि हटाउन सकिने कुरा उनले गरेकी हुन। क...

११२ औं हङकङ साहित्यिक साझा श्रृंखला: ‘साहित्यिक पदयात्रा २–२०२२’

११२ औं हङकङ साहित्यिक साझा श्रृंखला: ‘साहित्यिक पदयात्रा २–२०२२’
टिबी याक्खा २५ सेप्टेम्बर आइतबार  हङकङ साहित्यिक साझा श्रृंखलाले आफ्नो ११२ औं श्रृंखला विशेष ‘साहित्यिक पदयात्रा २–२०२२’ हङकङको एउटा सुन्दर र  ऐतिहासिक महत्त्वको स्थान `आमा रक ´ भ्रमण गरेर सम्पन्न गरेको छ। साहित्यिक पदयात्राको गन्तव्य मार्ग  मंकिहिलदेखि  आमा रकसम्म रहेको थियो । पैदल यात्राको क्रममा  आमा रक परिक्रमा पश्चात् एउटा चौतारीमा साहित्यिक गोष्ठी संय...

नक्कली खोप रेकर्ड प्रदान गर्ने डाक्टरहरु पक्राउ,हङकङमा नयाँ संक्रमित ३,९११,मृत्यु हुने १४ जना

नक्कली खोप रेकर्ड प्रदान गर्ने डाक्टरहरु पक्राउ,हङकङमा नयाँ संक्रमित ३,९११,मृत्यु हुने १४ जना
क्रान्ति सुब्बा हङकङले अन्ततः सेप्टेम्बर २६ तारीखबाट होटल क्वारेन्टाइनलाई उन्मुलन गर्‍यो । कार्यकारी परिषदको बैठक पुर्ब नियमित प्रत्येक मंगलबार हुने पत्रकार भेलामा कार्यकारी प्रमुख  जोन लीले यो नयाँ व्यवस्थाको कार्यान्वयन सहज भएको बताए २७ तारीख । एयरपोर्टमा यात्रुहरु धेरै खुशी  र रमाइलो मुडमा  देखिएको टिप्पणी उनले गरे। शुन्य जोड तीन (‘०+३’) को नवीन होम आइसोलेसन मापदण्...

हङकङमा घरमै तीन दिन आइसोलेसनमा बस्नुपर्ने नियम कहिले हट्ला ?

हङकङमा घरमै तीन दिन आइसोलेसनमा बस्नुपर्ने नियम कहिले हट्ला ?
क्रान्ति सुब्बा सबै क्वारेन्टाइन खारेज गर्दा हुन्छ भ्याक्सिन एडभाइजरी एक्पर्ट कमिटीका सदस्य तथा  सरकारी विशेषज्ञ सल्लाहकार डा. इभान हुङले  विदेशी भुमिबाट हङकङ आउनेले तीन दिन  घरमै आइसोलेसन बस्नुपर्ने नियमप्रति सेप्टेम्बर २४ तारीख एक रेडियो कार्यक्रम मार्फत समर्थन व्यक्त गरेका थिए । उनले कुल कोभिड–१९ केसको रेसियो ५ प्रतिशतमा अडि रहेमा एम्बर कोड प्रणालीलाई सशर्त खारेज गर्द...

मैले भोगेको किसन राई

मैले भोगेको किसन राई
जस कुमार राइ रामेशको स्वर र यूवाहरुको सृजना ।सगरमाथा साँझ-२२००४ हल बाहीर हङकङको त्यो जाडो महिनाको एक साँझ युन लङ  थिएटर निक्कै न्यानो थियो । सन् २००४ को नोभेम्बर २१ तारीख , आईतबार युन लङ थिएटर बाहीरी खाली एरियामा पत्रकार यात्रा थुलुङ, मोजेश राई र डम्बरकृष्ण श्रेष्ठले खिचेका उत्कृष्ट तस्वीरहरुको भब्य प्रदर्शनी भै रहेको थियो । यी नेपाली समसामयिक राजनीति,भूगोल  र समाज देखा...